No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

२ खर्ब ले बढ्यो बैंकहरुको कर्जा लगानी

२ खर्ब ले बढ्यो बैंकहरुको कर्जा लगानी

काठमाडौं । यस आर्थिक वर्षको पहिलो तीन महिनामा कमर्सीयल बैंकहरुको कर्जा लगानी २ खर्ब ७८ अर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै बैंकहरुले २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँले कर्जा लगानी बढाएको नेपाल बैंकर्स संघले जनाएको छ ।
गत असार मसान्तसम्म बैंकहरुको कर्जा लगानी ३७ खर्ब २० अर्ब ६ करोड रुपैयाँ रहेको थियो । असोज मसान्त्सम्म आइपुग्दा बैंकहरुको कर्जा लगानी बढेर ३९ खर्ब ९८ अर्ब २२ करोड रुपैयाँ पुगेकोछ ।
यो अवधिमा सबैभन्दा धेरै कर्जा लगानी ग्लोबल आइएमई बैंकले बढाएको छ भने सबैभन्दा कम लगानी विस्तार सिभिल बैंक र नेपाल बंगलादेश बैंकले गरेका छन् ।
कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरुले यस अवधिमा निक्षेप भने राम्रो संकलन गर्न सकेनन् ।
जति निक्षेप संकलन हुन्छ त्यो भन्दा कममात्रै कर्जा लगानी गर्नु पर्ने भए पनि बैंकहरुले कर्जा लगानीको आधा रकम पनि निक्षेप संकलन गर्न सकेका छैनन् ।
तीन महिनाको अवधिमा बैंकहरुको निक्षेप ६३ अर्ब ७४ करोड रुपैयाँलेमात्रै वृद्धि भएको बैंकर्स संघले जनाएको छ ।
गत असार मसान्तमा ४२ खर्ब ४ अर्ब ९१ करोड रुपैयाँ निक्षेप रहेको बैंक्हरुमा असोजमसान्तसम्म आइपुग्दा भने ४२ खर्ब ६८ अर्ब ६५ करोड रुपैयाँमात्रै देखिएको छ ।
कात्तिकमा भने यो अवस्थामा केही सुधार हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post
ओलीलाई विश्वप्रकाशको सुझाव : आलोचना गर्दा तथ्यको हेक्का राख्नुस्

हिन्दूमाथि आक्रमणको विरोध गर्दै राजविराजमा बंगलादेशविरुद्ध प्रर्दशन

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .