• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धनुषामा एक महिला तीन छोराछोरीसहित एक हप्तादेखि बेपत्ता


धनुषामा एक महिला तीन छोराछोरीसहित एक हप्तादेखि बेपत्ता

धनुषा । धनुषामा एक महिला ३ छोराछोरीसहित एक हप्तादेखि बेपत्ता छिन् ।

धनुषाको मिथिला नगरपालिका वडा नं.२ बस्ने ३५ वर्षीय श्याम सुन्दर महतोको श्रीमति २७ वर्षीया सुनिता देवी महतो आफ्ना तीन छोराछोरीसहित बेपत्ता भएकी छिन् ।

गत असोज २९ गते विहान करिव साढे ९ बजेको समयमा घरबाट एक छोरा र दुई छोरीसहित घरबाट माइत धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय विग्हास्थित ढांगर टोल जाने भन्दै निस्केकी सुनिता हालसम्म माइत पुग्न सकेकी छैनन् ।

धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय विग्हास्थित ढांगर टोल बस्ने विशुन महतोको छोरी सुनिता आफ्नो ६ वर्षीय छोरा किशनजीत महतो र छोरीद्धय वर्ष ५ की राजनन्दनी महतो र डेढ वर्षकी रागनीसँगे वेपता छिन् ।

सुनिताको श्रीमान् श्यासुन्दरका अनुसार सबै आफन्त, नातागोतामा पर्ने सबै घरपरिवारमा एक हप्तादेखि खोजविन गर्दा पनि हालसम्म फेला पार्न सकिएको छैनन् ।

यता सुनिताको माइती पक्षले पनि खोजविनका लागि कुनै गम्भीरता नदेखाएपछि उनीहरुले नै लुकाएर राख्ने सक्ने शंका सुनिताकै श्रीमान् श्यामसुन्दरले व्यक्त गरेका छन् ।

घरमा त्यस्तो कुनै झै झगडा नभएपनि गत असोज २८ गते राति श्रीमान् श्रीमतीबीच समान्य विवाद हुँदा त्यसको भोलिपल्ट असोज २९ गते विहान करिब साढे ९ बजेको समयमा सुनिता बच्चा लिएर माइत जाने भनेर हिँडेकी तर माइतमा खोज्दा नभेटेपछि आफ्नो परिवार खोजविनमा जुटेको भएपनि हालसम्म फेला नपरेपछि विभिन्न शंका उपशंका उब्जिन थालेको श्यामले बताए ।

तर सुनिताको माइत पक्षले पनि सुनितालाई खोजी गरिरहेको बताएपनि गम्भीरता नदेखाएपछि आफुहरु शंकामा रहेको उनको भनाई छ ।

यसैबीच श्रीमति वेपत्ता घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र धनुषाधाममा आफुहरु आइतबार निवेदन दिने तयारी गरेको श्यामले जानकारी दिएका छन् ।

सुनिताकी सासुरा पक्षले यदि कसैलाई यो फोटोमा भएका तीनजना छोराछोरीसहित देखेमा वा भेटेमा मोबाइल नम्बर ९८२४८१३७७५ वा ९८१२०८६९६० मा फोन गरेर जानकारी गराइदिन हुन आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनुषामा ट्याक्टरले किचिएर माइत जाँदै गरेकी महिलाको मृत्यु, युवक घाइते
  • २०७८ कार्तिक ७, आईतवार ०९:४१
  • In "मधेश प्रदेश"
  • तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते
  • २०७८ कार्तिक ७, आईतवार ०९:४१
  • In "दुर्घटना"
  • धनुषामा मदिरा सेवन गरी मोटरसाइकल कुदाउँदा युवकको ज्यान गयो
  • २०७८ कार्तिक ७, आईतवार ०९:४१
  • In "देश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

फेवा किनारबाट आह्वानः थोत्रो थिति फालौं, नयाँ थालौं

सिके राउतको कर्तुत बाहिरियो, यतिसम्म गरेका रहेछन् !

थाइल्यान्डमा रहेकी पूर्वयुवराज पारसकी छोरी पूर्णिका २० बर्षमा नै ३ बालबालिकाको अभिभावक बनिन् !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version