• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिके राउतको कर्तुत बाहिरियो, यतिसम्म गरेका रहेछन् !


सिके राउतको कर्तुत बाहिरियो, यतिसम्म गरेका रहेछन् !

काठमाडौं । जनमत पार्टीका कार्यकर्ताले कानुन हातमा लिएको समाचार भाइरल बन्यो । धेरैले जनमत पार्टीको पक्षमा आफूलाई उभ्याए । केहीले भने कानुन हातमा लिएको भन्दैं आक्रोश पोखे । सिके राउत नेतृत्वको जनमत पार्टीले सिके राउतको घर जाने सडक कालो पत्रे नगरेको रिसमा कर्मचारीमाथि दुव्र्यवहार गरेको खुलासा भएको छ ।

कार्यालय बिहीबार दिउँसो १२ बजे संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाह आफ्नो सरुवा अर्घाखँची भइसकेकाले बिदाइको तयारी गर्दै थिए ।

‘यहाँहरुको सहयोग र साथले नै तीन वर्षदेखि जनकपुरमा बसेर काम गर्न पाएँ । यहाँहरुको सहयोग र साथ मेरो जीवनमा स्मरणीय रहनेछ,’ कुशवाह भन्दै थिए । तर, त्यहीबेला सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता कार्यालयमा प्रवेश गरी हुलहुज्जत गरे । कार्यालयको तलै कोठादेखि तोडफोड गर्दै माथि पुगेका सयौँ कार्यकर्ताले लाठी, चिर्पट बोकेका थिए ।

उनीहरुले सरकारी पोसाकमा रहेका कर्मचारीलाई कुटपिट गर्दै टेबल, कुर्सी तथा दराजहरु तोडफोड गर्न थाले केही कर्मचारीलाई कठालो समातेर माथिबाट तल झारे । डे्रसमा रहेका कर्मचारी मनोज अधिकारी, मनसुदन साह, कृष्ण चौधरी, रामउचित साह र महेश यादवलाई कुटपिट गरे । ‘मैले के अपराध गरेको छु, किन मलाई ष्सरी कुट्नुहुन्छ रु कृपया यसो नगर्नुस्’ भन्दै कुशवाह रोइकराइ गरे । उनीहरुसँग बिन्ती गरिरहे ।

तर, गुन्डा र आतंकी शैलीमा आएका जनमत पार्टीका कार्यकर्ताले कुरा सुनेन् । बरु उल्टै कुशवाहले लगाएको टिर्सट च्यातिदिए । कार्यलयपरिसर बाहिर ल्याएर कपडा फुकाल्न लगाई उनको जिउभरि हिलो र पानी हाल्दै घिसारेर प्रदेश सरकारको कार्यालयअगाडि सडकसम्म ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिके राउतका कार्यकर्ताले गरे अर्को जनकारबाही : प्रअलाई कालोमासो दल्दै चप्पलले हाने
  • २०७८ कार्तिक ७, आईतवार ०९:५२
  • In "मधेश प्रदेश"
  • यादव अस्ताए सिके राउत उदाउँदो मधेशका हिरो
  • २०७८ कार्तिक ७, आईतवार ०९:५२
  • In "BannerNews"
  • ८ लाख घुस लिँदा अख्तियारबाट बाँचेका बटेश्वर गाउँपालिका अध्यक्ष सिके राउतको ‘टार्गेटमा’
  • २०७८ कार्तिक ७, आईतवार ०९:५२
  • In "मधेश प्रदेश"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

थाइल्यान्डमा रहेकी पूर्वयुवराज पारसकी छोरी पूर्णिका २० बर्षमा नै ३ बालबालिकाको अभिभावक बनिन् !

किर्तिपुरबाट चोरिएको १७औं शताब्दीको गणेशको मूर्ति अमेरिकाको निजी संग्राहलयमा

तालिबानप्रति सकारात्मक बन्दै भारत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version