No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै पाकिस्तानीले दिए चिनियाँ नागरिकलाई दनक

काठमाडौं। फलामे दाजुभाइको उपमा दिने चीन र पाकिस्तानी नागरिकबिच भिडन्त भएपछि दुई देशबिच तनावको अवस्था सिर्जना भएको छ ।

पाकिस्तानको फैसलावाद स्थित टायल उत्पादन कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरूमाथि पाकिस्तानी नागरिकले आक्रमण गरेका हुन् ।

इस्लामका संस्थापक पैगम्बर मुहम्मदको अपमान गरेको भन्दै पाकिस्तानी नागरिकहरूले चिनियाँ नागरिकमाथि आक्रमण गरेको बताइएको छ ।

चिनियाँ नागरिकमाथि आक्रमण गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फैसलावाद स्थित टाइम सिरेमिक्स लिमिटेड कम्पनीमा स्थानीय पाकिस्तानी नागरिकहरूले आक्रमण गरेका हुन् ।

कम्पनीले उत्पादन गर्ने टायलमा पैगम्बर मुहम्मदको नामको अगाडि पीबीयुएच शब्द थपेपछि विवाद भएको बताइएको छ ।

स्थानीयले कम्पनीमा टायल तोडफोड गरेका छन् भने, चिनियाँ इन्जिनियर एवं कर्मचारीहरूमाथि समेत आक्रमण गरेका हुन् ।

पछिल्लो समय चीनले आफ्नो विस्तारवादका लागि पाकिस्तानलाई प्रयोग गरिरहेको भन्दै आलोचना हुने गर्छ । चीन र पाकिस्तान मिलेर अन्य एसियाली शक्तिलाई टकराब दिन खोजेको समेत मानिन्छ ।

यसै कारण चीन र पाकिस्तानबिचको तनावको अवस्था अर्थपूर्णरुपले हेरिने गरिन्छ । उसो त पाकिस्तानी नागरिकहरूले चीनको विरोध गर्दै आएका छन् । खास गरी पाकिस्तानको सिन्ध प्रान्तमा चीनको व्यापक विरोध हुने गर्छ ।

चीनले आफ्नै स्वार्थका लागि पाकिस्तानमा अनेकौँ योजनाहरूमा ऋण लगानी गरिरहेको विषयमा समेत पाकिस्तानी नागरिकहरूले विरोध जनाउँदै आएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इरानका सर्वोच्च नेताले भने ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैन’

२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

इजरायल-इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

Next Post
भारतले किन जुटाउदै छ हथियार , वायुसेनामा थप ३ रफेल

दशैंका दश कुरा

दशैंका दश कुरा

गर्भाधानमा हुने त्रुटीले हुनेवाला बच्चामा खराबी देखिन सक्छ ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इरानका सर्वोच्च नेताले भने ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैन’

इरानका सर्वोच्च नेताले भने ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैन’

२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

इजरायल-इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

इजरायल-इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा, न्याय प्रणालीप्रति दृढ विश्वास व्यक्त

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .