No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गृह जिल्लामा कार्यकर्ता फकाउदै निधि

गृह जिल्लामा कार्यकर्ता फकाउदै निधि

विजयकुमार सिंह 

ढल्केवर  । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले कार्यकर्ता फकाउन थालेका छन् ।

केही दिन अघिमात्रै मधेस झरेका निधिले महाधिवेशनमा सभापति पदमा आफूलाई सहयोग गर्न कार्यकर्तालाई रिझाउने प्रयास थालेका हुन् ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यासी समेत रहेका निधिले महाधिवेशनको मुखमा आफ्नो गृहजिल्लामा दसैं, दीपावली तथा छठपर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीब्रता दिएका छन् ।

मंगलबार पूर्वनिर्धारित कार्यक्रम अनुसार निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस नेतृत्वको लागि आफ्नो विकल्प नरहेको जिकीर गरे ।

यसअघिको १३ औं महाधिवेशनमा आफूले देउवालाई सहयोग गरेकोले आसन्न १४ औं महाधिवेशनमा सभापति पदमा आफूलाई साथ—सहयोग र समर्थन गर्न सभापति देउवालाई आग्रह गरिसकेको निधिले आफ्ना कार्यकर्ताहरुलाई सुनाए ।

आफूलाई सहयोग गर्न सबै नेताहरु सकारात्मक रहेको उनले बताए । हिमाल, पहाड र तराईवासीबीचको भावनात्मक सम्बन्ध जोड्न पनि सभापति पदमा उम्मेदवारी दिन लागेको उनको भनाइ थियो ।

महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न समेत कार्यकर्ताहरुलाई उनले आग्रह गरे । ‘म सभापतिमा उम्मेदवारी दिँदैछु । मलाई सबैको सहयोग चाहिएको छ । पहाडका साथीहरुले पनि पूर्ण सहयोगको विश्वास दिलाउनुभएको छ । यसपछि मेरो अवसर आउँदैन । अबको पाँच वर्षपछि हुने १५ औं महाधिवेशनमा विश्वप्रकाश शर्मा, गगन थापालगायतका युवा पुस्ताहरुले काँग्रेसको नेतृत्व गर्नेछन्’, कार्यकर्तालाई सम्बोधन गर्दै निधिले भने ।

उपसभापति निधिले वडादेखि प्रदेश तहको सबै अधिवेशन सहमतिमा गर्न समेत पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । अन्नपूर्ण पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
बंगलादेशमा धार्मिक दङ्गा, हिन्दु धर्मालम्बीमाथि आक्रमण

मध्यपश्चिम र भारतको चण्डीगढ विश्वविद्यालयबीच सम्झौता

आतंककारी समुह सिरिया र ईराकबाट तालिवान घुसपैठ गर्दै – रूसी रास्ट्रपति पुतिन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .