• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मानराजामा १ हजार १ कलश स्थापना


मानराजामा १ हजार १ कलश स्थापना

लोकेन्द्र प्रसाद यादव/बोदे बर्साईन । सप्तरीको बोदे बसाईन नगरपालिका वडा नम्बर ७ मानराजामा विहीबार दुर्गा पुजा कलश शोभा यात्रा निकालेको छ । कलश यात्रामा श्रीपुर, फुलहरा, हैँठी, बगबिरा, मानराजा बजार हुदैँ दुर्गा मन्दिरमा विधिपूर्वक पुजा गरी १ हजार १ कलश स्थापना गरेको हो ।
वाडा नम्बर ७ का वडा अध्यक्ष बिजय नारायण कापैरको अगुवाईमा निसकेको बजागजा सहितको कलश सोभा यात्रामा दुर्गा पुजा मेला समितिका अध्यक्ष राजकुमार यादव लगायत स्थानी बासिन्दाहरुको सहभागिता रहेको थियो । मेलाको अवसरमा क्रिकेट खेल, धार्मीक कार्यक्रम आयोजना गरेको छ ।

सप्तरीको ऐतिहासिक धार्मीक स्थलको रुपमा प्रचित मानराजा गढी, लक्ष्मी नाराययण मन्दिर स्थानियद्वारा राजाजी बाबा स्थान भनेर पुजा गर्ने गरेको त्यो ठाँउमा भोलेनाथ मन्न्दिर, हनुमान मन्दिर, सरस्वती मन्दिर, दुर्गा मन्दिरको स्थापना गरि स्थानी पुजा गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धार्मिक स्थल पनि छैनन् सुरक्षित, हुन्छन् महिला बलात्कृत
  • २०७८ आश्विन २१, बिहीबार १६:४६
  • In "समाचार"
  • दुर्गा पूजाका लागी माटाले बनेका मूर्ति राख्न प्रतिबन्ध
  • २०७८ आश्विन २१, बिहीबार १६:४६
  • In "लुम्बिनी प्रदेश"
  • बटेश्वरमा चारदिवसीय महावीर झण्डा मेला सुरु
  • २०७८ आश्विन २१, बिहीबार १६:४६
  • In "BannerNews"
Tags: #धर्म-संस्कृतिक

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

अमेरिकासँग राम्र‍ो सम्बन्ध स्थापित गर्न नसकेको भन्दै वाशिङ्टनस्थित पाकिस्तानी राजदूतलाई चेतावनी

आज दशैंको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा गरिँदै

नेपाल आयल निगम लिमिटेड र इन्डियन आयल कर्पोरेसन (आइओसी)ले ६ स्टोरेज ट्यांक निर्माण गर्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version