• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बटेश्वरमा चारदिवसीय महावीर झण्डा मेला सुरु


बटेश्वरमा चारदिवसीय महावीर झण्डा मेला सुरु

धनुषा । धनुषाको बटेश्वर गाउँपालिका २ धुमासन टोलमा मंगलबारदेखि महावीर झण्डा मेला प्रारम्भ भएको छ । मंगलबार बिहान झण्डै ६ सयको संख्यामा कलससहितको शोभा यात्रा गर्दै श्री श्री १०८ श्री महावीर झण्डा ठड्याइएको हो । झण्डा ठड्याएसंगै चारदीवसीय मेलाको विधिवत सुरुवात भएको हो ।

कलश तथा शोभा यात्रामा नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्व मन्त्री सत्रुधन महतो, बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतो, उपाध्यक्ष फुलकुमारी सिंह, वडा नम्बर १ का वडाध्यक्ष अशोक महतो, वडा नं. २ का वडाध्यक्ष विजयकुमार महतो, एकीकृत समाजवादी पार्टीकी नेतृ ववी महतो लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि,गंगोत्री बोर्डिंग स्कुलका संचालक गाणेश साह, समाजसेवी, वुद्धिजिवी युवा, महिला लगायत एक हजारौंको सहभागिता रहेको थियो ।

मेलामा मंगलवारदेखि नाचगानसहितका सांस्कृतिक कार्यक्रमसहितको खेलतामासा रहेको मेला व्यवस्थापन समितिका अध्यक्ष रामनाथ महतोले बताए ।

स्थानीय रामबहादुर महतोको पहलमा लगाएको झण्डा मेलामा गाउँसमाजले चन्दा संकलन गरी लगाएको छ । जसमा वडाध्यक्ष विजयकुमार महतोको विशेष सहयोग रहेको छ भने मेला व्यवस्थापनका लागि गाउँसमाजका तर्फबाट रामनाथ महतो अध्यक्ष रहने गरी समिति बनाइएको छ । समितिको उपाध्यक्षमा राजकुमार महतो, सचिव कृष्णकुमार महतो, सहसचिव रामचन्द्र महतो, कोषाध्यक्षमा राजकुमार यादव रहेका छन् । यही ठाउँमा रामबहादुर महतोले एकल रुपमै २५ वर्ष अघि झण्डा मेला आयोजन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनकपुरमा यसवर्ष पनि विजयादशमी धुमधामसित मनाइने
  • २०८० कार्तिक १४, मंगलवार १९:१२
  • In "BannerNews"
  • भारतको स्वतन्त्रता दिवस जटही नाकामा झण्डा फहराएर मनाइयो
  • २०८० कार्तिक १४, मंगलवार १९:१२
  • In "BannerNews"
  • राष्ट्रिय झण्डा जलाइ रहेको तस्विर फेसबुकमा भाइरल
  • २०८० कार्तिक १४, मंगलवार १९:१२
  • In "बागमती प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

मधेश प्रदेशमा ८४ प्रतिशत घर एकतले

चीनको डरलाग्दो नीति

भैरहवाको युसिएमएस एण्ड टिचिङ हस्पिटलका प्रिन्सिपल ५ दिनदेखि बन्धक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version