• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सामूहिक बलात्कार आरोपमा एक पक्राउ, अन्य फरार


सामूहिक बलात्कार आरोपमा एक पक्राउ, अन्य फरार

धनुषा : सामूहिक बलात्कार (जबरजस्ती करणी) आरोपमा धनषामा एक युवक पक्राउ परेका छन ।

जिल्लाको धनुषाधाम नगरपालिका २ धरमपुर स्थित सडक छेउको धान खेतमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय १९ वर्षिय विजयकुमार यादवलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार पिडीत युवती आफ्नो दिदीको घर नौ सय विग्घाबाट गाउँले दुई जना दाजुसँग घर जाने क्रममा मोटरसाइकल गएका ४ जना युवकको समूहले धरमपुर नजिक सडक छेउको एक खेतमा लागि सामूहिक बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार ती व्यक्तिहरुले दाजुसँग गइरहेको युवतीलाई जबरदस्ती रोकेर गाउँका केही साथीहरुलाई बोलाई दाजु भनिएका व्यक्तिलाई कुटपिट गरी घरतर्फ पठाई युवतीलाई सकुन यादवको धान खेतमा लगेर पालैपालो बलत्कार गरेको घटनाको अनुसन्धानमा देखिएको छ ।

जवरजस्ती करणी गरेकोमा अनुसन्धानको क्रममा पिडितले टिपाएको हुलियाको आधारमा जिप्रकामा सनाखतको लागी ल्याइएका व्यक्तिहरु मध्ये धनुषाधाम २ धरमपुरका विजय कुमार यादवलाई पक्राउ गरी म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ भने अन्य आरोपितको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले बताएका छन । lokpukar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गन्तव्यतर्फ पुर्‍याइदिने भन्दै बाटोमा युवतीलाई पटकपटक बलात्कार गर्ने २ जना ट्रक चालक वीरगञ्जबाट पक्राउ
  • २०७७ भाद्र ८, सोमबार १७:१५
  • In "देश"
  • दिल्लीमा सामूहिक बलात्कार आरोपमा एकै परिवारका ११ जना पक्राउ
  • २०७७ भाद्र ८, सोमबार १७:१५
  • In "अन्तराष्ट्रिय"
  • मुस्लिम धर्मगुरुलाई बलात्कार घटनामा पक्राउ
  • २०७७ भाद्र ८, सोमबार १७:१५
  • In "देश"

Netramani Singh

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

लिदी पहिरो पीडितको माग : जिविकोपार्जन सहितको स्थानान्तरण

बैंकका कर्मचारीमा कोरोना पुष्टि

नेकपा विवाद: नयाँ सहमतिपछि के प्रचण्डको भूमिका फेरिएला?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version