No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सामूहिक बलात्कार आरोपमा एक पक्राउ, अन्य फरार

धनुषा : सामूहिक बलात्कार (जबरजस्ती करणी) आरोपमा धनषामा एक युवक पक्राउ परेका छन ।

जिल्लाको धनुषाधाम नगरपालिका २ धरमपुर स्थित सडक छेउको धान खेतमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय १९ वर्षिय विजयकुमार यादवलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार पिडीत युवती आफ्नो दिदीको घर नौ सय विग्घाबाट गाउँले दुई जना दाजुसँग घर जाने क्रममा मोटरसाइकल गएका ४ जना युवकको समूहले धरमपुर नजिक सडक छेउको एक खेतमा लागि सामूहिक बलात्कार गरेका थिए ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार ती व्यक्तिहरुले दाजुसँग गइरहेको युवतीलाई जबरदस्ती रोकेर गाउँका केही साथीहरुलाई बोलाई दाजु भनिएका व्यक्तिलाई कुटपिट गरी घरतर्फ पठाई युवतीलाई सकुन यादवको धान खेतमा लगेर पालैपालो बलत्कार गरेको घटनाको अनुसन्धानमा देखिएको छ ।

जवरजस्ती करणी गरेकोमा अनुसन्धानको क्रममा पिडितले टिपाएको हुलियाको आधारमा जिप्रकामा सनाखतको लागी ल्याइएका व्यक्तिहरु मध्ये धनुषाधाम २ धरमपुरका विजय कुमार यादवलाई पक्राउ गरी म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ भने अन्य आरोपितको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले बताएका छन । lokpukar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

Next Post
लिदी पहिरो पीडितको माग : जिविकोपार्जन सहितको स्थानान्तरण

उपत्यकामा २३२

बैंकका कर्मचारीमा कोरोना पुष्टि

जोखिम नियन्त्रण

नेकपा विवाद: नयाँ सहमतिपछि के प्रचण्डको भूमिका फेरिएला?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .