• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धनुषाको गंगुली आइसोलेसनमा मेस्तरले स्वास्थ्य जाँचेको भिडियो खिच्ने सञ्चारकर्मीलाई सेनाको धम्की


धनुषाको गंगुली आइसोलेसनमा मेस्तरले स्वास्थ्य जाँचेको भिडियो खिच्ने सञ्चारकर्मीलाई सेनाको धम्की

धनुषा : धनुषाको गंगुलीस्थित आइसोलेसनमा स्वीपरले कोरोना संक्रमित व्यक्तिको स्वास्थ्य जाँचेको भिडियो खिच्ने जनकपुरका सञ्चारकर्मी राकेश साहलाई नेपाली सेनाले धम्की दिएको छ । पढ्नै नजान्ने स्वीपरले कोरोना संक्रमितको स्वास्थ्य जाँच गरिरहेको भिडियो खिच्ने सञ्चारकर्मीलाई आइसोलेसनभित्रका कुरा आइन्दा बाहिर ल्याए कुटपिट गर्ने धम्की दिएको सञ्चारकर्मी साहले आरोप लगाएका हुन् ।

गएको शनिवार शरिरको तापक्रम जाँच्ने स्वीपर राजा मेस्तर मार्फत आइसोलेसनको निगरानी गर्दै आएका सेनाले कुटपिट गर्ने धम्की दिएको उनले गुनासो पोखे । उनले धम्की दिएको भिडियो खिच्ने समेत प्रयास गरेका छन् । तर स्वीपरले कुटपिट गर्ने लगायतका धेरै कुरा सनाएपनि पुरा भिडियो खिच्न नसकेको साहले बताए ।

‘मलाई मारदिने भन्दैछ । म यहाँ धम्कीपछि असुरक्षित महसुस गरिरहेको छु । सिडिओसाबलाई पनि यो विषयमा जानकारी गराएको छु । यहाँ म सुरक्षित भएपनि बाहिर सेनाले रिसिबी साध्ने हो की पो डर लाग्न थालेछ,’ सञ्चारकर्मी साहले टुडेपाटीसँग गुनासो पोखे । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले सेनाका कर्णेलाई स्पष्टिकरण माग्ने बताएका छन् । todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ
  • २०७७ भाद्र ८, सोमबार १७:११
  • In "BannerNews"
  • सिरहाका एक जना स्थानीय नेताले सञ्चारकर्मीलाई दिए धम्की
  • २०७७ भाद्र ८, सोमबार १७:११
  • In "देश"
  • विवाह मण्डपमा अश्लिल टिकटक बनाउने युवक पक्राउ, युवती र भिडियो खिच्नेलाई खोज्दै प्रहरी
  • २०७७ भाद्र ८, सोमबार १७:११
  • In "अपराध"

Netramani Singh

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post

सामूहिक बलात्कार आरोपमा एक पक्राउ, अन्य फरार

लिदी पहिरो पीडितको माग : जिविकोपार्जन सहितको स्थानान्तरण

बैंकका कर्मचारीमा कोरोना पुष्टि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version