No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ताईवानको हवाई सिमामा पटक – पटक चिनले किन गर्छ नियम उल्लंघन

ताइपेईः ताईवान् माथी आफ्नो नियत स्पष्ट पार्न लागेको चीनको मानशिकता खुलेर आई रहेको छ । आरोप लगाएको छ । दुई दिनको अन्तरालतमा ७७ वटा लडाकु विमान आफ्नो रक्षा क्षेत्रमा पठाएको ताइवानले शुक्रबार र शनिबार गरी दुई दिनमा चीनले सो संख्यामा लडाकु विमान आफ्नो रक्षा क्षेत्रमा पठाएको दाबी ताइवानले गरेको हो । चिनले ताईवान् सुरक्षामा खलल पुर्‍याउने उद्देश्यले पटक पटक सिमा पार गर्ने गरेको छ ।

ताइवानको मिनिस्ट्री अफ नेसनल डिफेन्सका अनुसार शनिबार रातिसम्म ३९ वटा चिनियाँ सैन्य विमानले ताइवानको रक्षा क्षेत्रमा प्रवेश गरेका छन् । त्यसअघि शुक्रबार रातिसम्म चीनले ३८ वटा सैन्य विमान ताइवानको रक्षा क्षेत्रमा पठाएको थियो ।

गतवर्षको तुलनामा चीनले यसवर्ष आफ्नो क्षेत्रमा सैन्य गतिविधि बढाएको भन्दै ताइवानले आपत्ति समेत जनाउँदै आएको छ । यता चीनले आफ्नो ७२ औं राष्ट्रिय गणतन्त्र स्थापनाको अवसरमा शुक्रबार सैन्य अभ्यासका लागि ३८ लडाकु विमान ताइवान क्षेत्रमा पु¥याएको बताएको थियो । जसलाई चीनले नयाँ रेकर्ड कायम गरेको बताएको थियो ।

लडाकु विमान ताइवानको रक्षा क्षेत्रमा पठाएकोबारे चीनले पछिल्लो समय कुनै प्रतिक्रिया नजनाएको सीएनएनमा समाचार छ । करिब ७ दशक अघिको गृह युद्धपछि चीनबाट स्वतन्त्र बनेको ताइवानले चीनको पछिल्लो गतिविधिप्रति आपत्ति जनाउँदै आएको छ । उता ताईवान्ले चिनको दादागिरी बढदै गएकोले यश समयमा सचेत हुन चीनलाई सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

Next Post
चीन सङ किन डराउन ताइवान ; चिनियाँविरोधी भावनाले सीको सपना सपनामा मात्र सिमित हुने

सर्लाहीमा टाउकोमा बोकेर लैजाँदै गरेको ७० किलो गाँजासहित २ बिहारी युवक पक्राउ

वीरगञ्जमा खाजा छुट्टीपछि विद्यार्थी टाप, शिक्षकलाई आराम

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .