• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

केही काम गर्ननसक्ने असफल नेता भन्दै रामचन्द्र पौडेललाई प्रकाशमानले दिए दनक


केही काम गर्ननसक्ने असफल नेता भन्दै रामचन्द्र पौडेललाई प्रकाशमानले दिए दनक

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्न नसक्नेहरुको गुणगान नगाउन कार्यकर्ताहरुलाई अपिल गरेका छन् । आफ्नै समूहका नेता रामचन्द्र पौडेलको आलोचना गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

कांग्रेस काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले विश्राम लिनुपर्ने बताए । ‘१३औं महाधिवेशन पश्चात् उहाँहरुले अवसर त पाएकै हो नि । तर, क्रियाशील मिलाउन नसकेर समय सकिँदा पनि अधिवेशन गर्न सकेको छैन,’ उनले भने, ‘अनि किन गुणगान गाउने ?’

नेता सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आउ भन्ने अवस्था आएको बताए ।

पार्टीको सिद्धान्त, आदर्श र लोकतन्त्रका लागि गरेको संघर्षले कांग्रेसलाई विश्व समुदायमा चिनारी दिएको भन्दै पार्टीको महत्व बुझ्नु आजको आवश्यक्ता भएको सिंहले बताए । तर, सिद्धान्तअनुरुप डेलिभेरी हुन नसकेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वरिष्ठ नेता पौडेल आगामी काङ्ग्रेस सभापतिको उम्मेदवार भएको जानकारी
  • २०७८ आश्विन १७, आईतवार १२:५२
  • In "देश"
  • देउवाले थेगेर थेगिँदैन, प्रदेश सरकारको विपक्षमा उभिन्छौं : पौडेल
  • २०७८ आश्विन १७, आईतवार १२:५२
  • In "देश"
  • क्रियाशील सदस्यता सार्वजनिक नगरी अधिवेशनमा गए समस्या हुनसक्छ : गगन थापा
  • २०७८ आश्विन १७, आईतवार १२:५२
  • In "समाचार"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

भ्रष्टाचार काण्डमा मुछिएका मुख्यमन्त्री राउत अख्तियारको छापापछि चौतर्फी दबाबमा

मानिसको पेटबाट एक किलोभन्दा बढी काँटी, पेच र छुरी निकालियो

अमेरिकासँग इरानको शर्त : रोकिएको १० अर्ब डलर फुकुवा गरे मात्र वार्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version