• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अध्यादेशको लेखक केपी ओली र सम्पादक शेरबहादुर देउवा – गणेश कार्कीको भ्लग


अध्यादेशको लेखक केपी ओली र सम्पादक शेरबहादुर देउवा – गणेश कार्कीको भ्लग

तपाईले हिन्दी गीत सुन्नु भएकै होला, मै करुतो साला, क्यारेक्टर ढिला है । तर यहाँ चै उल्टो छ । अर्काले गर्दा अलोकतान्त्रिक हुने कुरा आफ्नो सर पर्ने बित्तिकै त्यहि गर्नु पर्ने अनि त्यहि कुरा लोकतान्त्रिक बनिहाल्ने । केपी ओलीको सरकारले १५ महिनाको अवधिमा ल्याएका आधा दर्जन अध्यादेशको विरोध गरेका विपक्षी गठबन्धनका दलहरुले नै अहिले आफैले अध्यादेशबाट शासन सुरु गर्ने कसरत थालिसकेका छन् । यसैको लागि हिजो चलिराखेको संसद फ्याट्ट अन्त्य गरियो । हुन त चल्नु पनि के थियो र ? एक बर्ष भन्दा बढि भइसकेछ संसदबाट एउटा पनि नीति निर्माण नभएको । यी चल्नु पर्ने कुरा नचलाएर के गरियो भन्ने बारेमा कुरा गरौँ ।

ओलीको पार्टी फुटाउने अध्यादेश: यो शिर्षक लेख्दा मलाई गजब लागेको थियो । पहिले ओलीले आफु प्रधानमन्त्री हुँदा समाजवादी पार्टी फुटाइदिन अध्यादेश ल्याएका थिए । त्यति बेला ओली शिकारी थिए र शिकार अर्कै पार्टीलाई बनाउन खोजेका थिए । सबैले त्यसलाई ओलीको पार्टी फुटाउने अध्यादेश, ओलीको पार्टी फुटाउने अध्यादेश भन्थे । धेरैले बिरोध गरे पछि त्यो अध्यादेश फिर्ता भयो ।

त्यहि बेला त हो, महेश बस्नेत, सर्वेन्द्र खनाल र किसान श्रेष्ठहरु मिलेर समाजवादीका सांसद अपहरण गरेको भन्ने आरोप लागेको । तर अहिले देउवा सरकारले ल्याएको अध्यादेशलाई पनि ओलीको पार्टी फुटाउने अध्यादेश नै भन्न मिल्छ । अहिले शिकारी देउवा हुन् र शिकार बन्नेवाला छ ओलीको पार्टी । किनभने अध्यादेशको निशाना ओलीको पार्टी अर्थात एमाले मात्रै हो । उहि शब्दहरु पनि समय अनुसार शिकार र शिकारी दुइटैलाई प्रयोग हुने रहेछ ।

यो अध्यादेशले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ को उपदफा २ संशोधन गर्नेछ । उक्त उपदफामा भनिएको छ, ‘कुनै दलको केन्द्रीय समिति र (यो र लाई याद गर्नुहोला) सङ्घीय संसदका संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन ।’ तर सत्तारुढ गठबन्धनमा भएका नेपाल खनाल समूहको ४० प्रतिशत पुग्दैन ।

यसैले त्यो चालीस प्रतिशत लेखेको ठाउँमा टिपेक्स लाएर नयाँ अंक लेख्न अनि केन्द्रीय समिति र संघीय संसदीय दल भन्ने विचको र हटाएर वा बनाउनका लागि अध्यादेश ल्याउन लागेको हो । बिचको र लाई वा बनाइसकियो र चालिसबाट घटाएर २० प्रतिशत बनाएर अध्यादेश तयार पारियो भन्ने समाचार त आइराछन् तर यसको हिसाब अलिक मिहिन ढंगले नै गर्नु पर्छ किनभने त्यो संख्या यति थोरै पनि हुनु हुन्न कि, महन्थ ठाकुरहरुले जसपा पनि फुटाउन सकुन् । अनि, यति धेरै पनि हुनु हुन्न कि नेपाल-खनाल पक्षले एमाले नै फुटाउन नसकुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जसपा विभाजन गर्न अध्यादेश ल्याएका ओलीले तीन वर्षअघि गरेका थिए उपेन्द्रको अपमान
  • २०७८ आश्विन १५, शुक्रबार १७:११
  • In "BannerNews"
  • चिनियाँ राजदूतसँगको भेटपछि ल्याएका थिए प्रधानमन्त्री ओलीले अध्यादेश
  • २०७८ आश्विन १५, शुक्रबार १७:११
  • In "देश"
  • उपेन्द्र यादव चीनको एजेन्ट हुन – पुर्वमन्त्री श्रीवास्तव
  • २०७८ आश्विन १५, शुक्रबार १७:११
  • In "देश"
Tags: #विचार

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

बिपीको परराष्ट्रनीति र आजको नेपाल

हिन्दू देवता कृष्णको चित्र बनाउने मुस्लिम युवती

ओलीले लगाए मधेसी दलहरुमाथि गम्भीर आरोप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version