• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

फेरी खतरा बढ्यो भन्दै प्रशासनले काठमाडौमा यस्ता काम गर्न आजैवाट रोक लगायो (सूचना हेर्नुस्)


फेरी खतरा बढ्यो भन्दै प्रशासनले काठमाडौमा यस्ता काम गर्न आजैवाट रोक लगायो (सूचना हेर्नुस्)

काठमाडौं । केही दिन यता काठमाडौ लगायत शहरहरुमा सर्वसाधारणको भीडभाड बढेको छ । दसैं लगायतका चाडपर्व नजिकिएका कारण किनमेल गर्न सर्वसाधारण वजारमा निस्किन थालेका छन् । तर यस्तो अवस्थाले फेरी संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा केही काम गर्न रोक लगाउने निर्णय गरेको छ ।

विहिवार एक सूचना जारी गर्दै केही गतिविधि रोक्न निर्देशन दिएको हो । संक्रमणको जोखिम रहेको भन्दै भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार देखि लागू हुनेगरी काठमाडौं उपत्यकामा भीडभाड गर्न रोक लगाएको हो ।

आज एक विज्ञप्ति जारी गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडियो) गोविन्द प्रसाद रिजालले एक आदेश जारी गर्दै न्यूनतम सहभागितामा र सांकेतिकरुमा चाडपर्व मनाउन पनि आग्रह गरेका छन् ।

‘कोभिड १९ को संक्रमण कायमै रहेको हुँदा अनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदी नगर्ने र नगराउने’ जारी विज्ञप्ति भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • निषेधाज्ञाको अवज्ञा गर्नेहरु प्रहरी कारवाहीमा
  • २०७८ आश्विन १५, शुक्रबार १७:०३
  • In "समाचार"
  • सिडिओ कार्यालय सप्तरीमा आलोपालो सेवा सुचारु हुँदै, कसको पालो कहिले ?
  • २०७८ आश्विन १५, शुक्रबार १७:०३
  • In "देश"
  • सप्तरीका सबै सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु सुचारु हुँदै
  • २०७८ आश्विन १५, शुक्रबार १७:०३
  • In "देश"
Tags: #Covid-19#स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

राजकाज त्यागेर प्रेमीसंग विवाह गर्दै राजकुमारी, ऋण तिर्न नसकेर विवाह रोकिएका कुमरोले राजकुमारीलाई बेहुली बनाउन पाए

अध्यादेशको लेखक केपी ओली र सम्पादक शेरबहादुर देउवा – गणेश कार्कीको भ्लग

बिपीको परराष्ट्रनीति र आजको नेपाल

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version