No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अण्डरवेयरको विज्ञापनले हंगामा, नायिका रश्मिकालाई प्रश्न, ‘पैसाका लागि जे पनि गर्ने ?’

अण्डरवेयरको विज्ञापनले हंगामा, नायिका रश्मिकालाई प्रश्न, ‘पैसाका लागि जे पनि गर्ने ?’

एजेन्सी । धेरै बलिउकर्मीहरु विज्ञापनबाट पनि राम्रो कमाई गर्छन्। छोटो समय र राम्रो पैसा मिल्ने भएपछि नामी कलाकारहरु पनि विज्ञापन गर्नका लागि तयार हुन्छन्।
यससँगै उनीहरु बेलाबेला ट्रोलको शिका हुन्छन्। अहिले विक्की कौशल र रश्मिका मंदाना हालै सार्वजनिक भएको विज्ञापनका लागि चर्चामा आएका छन्। यी दुबैलाई ट्वीटरका प्रयोगकर्ताले आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्। विज्ञापनमा रश्मिका मंदाना एक योग प्रशिक्षकको भूमिकामा देखिएकी छिन्।
उनी विक्की कौशलको अण्डरवियरको पित्ता हेरिरहेकी छिन्। विज्ञापनको पहिलो भागमा रश्मिका विक्कीको अण्डरवियरको फित्ता हेर्न यति मुग्ध हुन्छिन् कि उनले गन्न नै बिर्सिन्छिन्। विज्ञापनको दोस्रो भागमा दराजको माथिल्लो भागबाट विक्की केही उठाउने कोसिस गर्छन्। त्यतिबेला टिसर्ट माथि सर्छ र नायिकाको नजर विक्कीको अण्डरवियरको फित्तामा पुनः पर्छ।
यसअघि पनि यस्तै केही विज्ञापनमा प्रयोगकर्ताले रिस देखाइसकेका छन्। हालै वरुण धवन पनि एक अण्डरवियरका लागि फिचर भएका थिए, उनलाई पनि प्रयोगकर्ताले बाँकी राखेनन्।रश्मिका र विक्कीको यो विज्ञापनबारे एक प्रयोगकर्ताले लेखे, ‘आमूल माचोको एउटा विज्ञापन निकै खराब थियो। यो एक तरिकाले निकै सस्तो विज्ञापन हो।’
यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘यदि यहाँ जेन्डरलाई फेरिएको हो भने महिलावादीले नायकलाई प्रतिबन्ध गरिदिन्थे। उनलाई केही भन्न बाँकी राख्दैनथे । पुरुषमाथि घृणायुक्त प्रतिक्रिया आउनेछन् र ट्वीटरमा पुनः यो अभियान चलाइनेछ । पैसाका लागि जे पनि गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #मनोरन्जन
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post
नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो एमाले

नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो एमाले

फ्रान्समा भेटिएका २३५ सुनका सिक्का १४ करोड बढीमा लिलाम

फ्रान्समा भेटिएका २३५ सुनका सिक्का १४ करोड बढीमा लिलाम

श्रीलंकाद्वारा एमसीसी सम्झौता रद्ध

नेपालमा एमसीसी अनुमोदनको प्रयासबारे बोर्ड बैठकमा समीक्षा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .