• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

तीन औषधि, जसले सम्बन्धलाई प्रेमिल बनाउँछ


तीन औषधि, जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

Asian lovers or couple cooking and slicing vegetable in kitchen room. Man and woman looking each other in home. Holiday and Honeymoon concept. Valentine day and wedding theme

सामान्यतया, वैवाहिक सम्बन्धमा सबैभन्दा समस्याको कुरा भनेको समयको कमी हो । पार्टनरहरु आफ्नो धेरैजसो समय कामको कारण घर बाहिर बिताउँछन् । पछिल्लो एक वर्ष घरबाट काम गर्ने अधिकांश मानिसमा घरमै त बसे तर परिवारसँग महत्वपूर्ण समय रमाइलो गरेर बिताउन पाएनन् ।

अर्काेतिर विवाहित जोडीहरु निषेधाज्ञाको समयमा यति धेरै घरमा बसे कि त्यति उनीहरु कहिलै बस्ने गरेका थिएनन् । सँगै समय बिताउनुको मतलब सम्बन्धमा नजिक आउनु हो । हामी यो निश्चित रुपमा भन्न सक्दैनौं । अझै पनि विवाहित सम्बन्धमा कतिपय गुनासाहरु हुन्छन् । निषेधाज्ञाको समयमा यस्ता गुनासाहरु झनै थपिएका छन् ।

गुनासो विश्वव्यापी सत्य हो, हामी यो मानेर त्यसै बस्न सक्दैनौं । गुनासो र कटुताको आवृत्ति कम गर्नका लागि प्रयास गर्नुपर्छ । गुनासोलाई गहिरिँदै जान दिनुहुँदैन । यहाँ त्यस्ता साना औषधिको सुझाव दिइएको छ जसले सम्बन्धमा प्रेम बढाउन भूमिका खेल्छ ।

पहिलो औषधि :  साझेदारीले प्रेम बढ्छ, रिमोट कन्ट्रोल पनि सेयर गर्नुहोस्

हिजोआज सबैको आफ्नै स्मार्टफोन हुन्छ । यसका बाबजुद घरको ठूलो पर्दा यानी टिभीको आफ्नै महत्व हुन्छ । हाम्रो सबै काम पूरा गरिसकेपछि, मोबाइलबाट दूरी बनाउने नाममा हामी प्रायः टिभीमा रमाउने गर्छाैं ।

टिभीमा के हेर्ने भन्नेमा परिवारका सदस्यहरुको मत विभाजन हुन्छ । पतिपत्नीबीच नै पनि यस्तो देखिन्छ । यस्तो अवस्थामा सँगै बसेर एउटै च्यानलमा सँगै रमाएर हेर्न सकियो भने यसले प्रेम बढाउँछ । आफ्नो साथीले खोजेको च्यानल लगाउन सहजै रिमोर्ट दिनु पनि एक प्रकारको स्नेहको स्रोत बन्न सक्छ । यदि यो सम्भव भएन भने दुवैले सहमतिमा टिभी बन्द गरेर एकअर्काबीच कुराकानी गरेर पनि स्नेह बढाउन सकिन्छ ।

दोस्रो औषधि : स्पर्श

एकअर्कालाई गरिने स्पर्श आफैँमा सम्बन्ध बढाउने उपाय हो । यसले सम्बन्धलाई पुनर्जीवित गर्न ठूलो भूमिका खेल्छ । बस याद गर्नुहोस्, सम्बन्धको प्रारम्भिक दिनहरुमा यदि एक अर्काको हात समाएर हिँड्दा कति स्नेह बढ्ने गर्दथ्यो ? निःसन्देह स्पर्श जीवनकाल भरको लागि बढी हुन सक्दैन । तर स्पर्शको महत्व रहनेछ । हामी शरीर मालिस गरिदिने, टाउको मालिस गरिदिने जस्तो प्रक्रियाबाट पनि एकअर्कामा स्पर्श गर्न सक्छौं । कहिलेकाहीँ तपाईं दुवै एकअर्कालाई हल्का तातो तेलको प्रयोग गरेर पनि मालिस गर्न सकिन्छ । यसले पनि माया बढाउन सहयोग गर्ने गरिन्छ ।

तेस्रो औषधि : सबै कुरा बोल्न सकिँदैन, लेखेर दिनुस्

अहिलेको पुस्तामा लेखन परम्परा हरायो । पहिलेपहिले एकअर्कालाई प्रेमको सन्देश पठाउने पत्र नै थियो । सबै कुराहरु बोलेर मात्र व्यक्त गर्न सम्भव छैन । त्यसैले अहिले पनि कतिपय व्यक्त गर्न नसक्ने कुराहरुलाई लेखेर दिनुहोस् । सबै कुरा लेख्न सम्भव छैन भने यसलाई इमोजीको मार्फत्बाट पनि व्यक्त गर्न सकिन्छ । इमोजी स्वचालित भावनाहरुको प्रसार गर्ने एउटा साधन हो । प्राविधिक उपायपछि अलिअलि लेख्ने कोसिस गर्नुहोस् । जुन कुरा सुनाउन सकिँदैन । त्यसलाई सन्देशमा व्यक्त गर्नुहोस् ।

यसको कारण यो हो जब हामी कागजमा लेख्न थाल्छौं, तब लेख्न लागिएको मान्छेको तस्वीर दिमागमा सेट हुन्छ । हामी उसैसँग सम्बन्धित सबै राम्रो र नराम्रो कुराहरु सम्झन थाल्छौं । त्यसमा हामीले नराम्रो कुरा नलेखेर राम्रो कुरा मात्रै कागजमा समेट्ने गर्छाैं । जसले एकअर्कामा प्रेम बढ्न जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गर्भपतन रोक्ने ७२ घण्टे औषधिको मनपरी प्रयोग-‘कलेज ड्रेसमै किन्न आउछन्’
  • २०७८ आश्विन १४, बिहीबार १५:१३
  • In "थप"
  • एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध
  • २०७८ आश्विन १४, बिहीबार १५:१३
  • In "जीवनशैली"
  • प्रणय-सप्ताहः प्रेम उत्सव
  • २०७८ आश्विन १४, बिहीबार १५:१३
  • In "जीवनशैली"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

श्रीमतीले डेढ करोड रूपैयाँमा आफ्नै श्रीमान बेचिन्, श्रीमानकी प्रेमिकाले किनिन्

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आइसक्रीमले हाम्रो मस्तिष्कलाई कसरी लोभ्याउँछ र यसको आविष्कार कसले गर्‍यो?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

प्रेमीको खोजीमा युवतीले खुलाइन् आवेदन, एकै दिनमा ३ हजारको दरखास्त

Next Post

गृहले सीडीओहरुलाई सोध्यो- संघीयतापछि तपाईंहरुको भूमिकामा के परिवर्तन भयो ?

सुस्तायो शेयर बजार, ७३ हजार कित्तामात्रै किनबेच

रंगेहात पक्राउ परेका गोलबजार नपाको जेसीबी र अन्यको संलग्नता बिषयमा अनुसन्धान हुँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version