• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गृहले सीडीओहरुलाई सोध्यो- संघीयतापछि तपाईंहरुको भूमिकामा के परिवर्तन भयो ?


गृहले सीडीओहरुलाई सोध्यो- संघीयतापछि तपाईंहरुको भूमिकामा के परिवर्तन भयो ?

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुको भूमिकामाथि समीक्षा गर्ने भएको छ । संघीयता लागू भइसकेको अवस्थामा गृह प्रशासन, जिल्ला प्रशासन र प्रमुख जिल्ला अधिकारीको भूमिकाबारे गृहले समीक्षा गर्न लागेको हो ।

मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गर्दै संघीयतामा प्रशासनको भूमिकाबारे प्रश्नावली पठाएको छ । मन्त्रालयका शाखा अधिकृत सुमन पण्डितले हस्ताक्षर गरेको पत्रको जवाफ गृहसचिव टेकनारायण पाण्डेको ईमेलमा सोझै पठाउन भनिएको छ ।

गृहले पहिलो प्रश्न सोधेको छ, ‘संघीयता कार्यान्वयनका क्रममा गृह प्रशासन, जिल्ला प्रशासन र प्रमुख जिल्ला अधिकारीको भूमिकामा के रुपान्तरण आएको छ ?’ मन्त्रालयले संघीय सरकारको प्रतिनिधिका रुपमा जिल्लाको प्रशासनिक र सुरक्षा प्रमुखको हैसियतमा प्रजिअको रुपान्तरणकारी भूमिकालाई कसरी बुझ्नु भएको छ भनेर पनि प्रश्न गरेको छ । सोधिएको छ, ‘रुपान्तरणको संवाहकको रुपमा कस्तो भूमिका स्थापित गर्नुपर्ने ठान्नुहुन्छ ?’

तेस्रो प्रश्नमा प्रमुख जिल्ला अधिकारीको रुपमा हासिल गरेका अनुभवका आधारमा सार्वजनिक प्रशासन, सुरक्षा व्यवस्था, विकासको समन्वय तथा सहजीकरण र राजनीतिक तथा सामाजिक वातावरणको समन्वय र सन्तुलनमा के गर्नुभयो भनेर सोधिएको छ । साथै, भविष्यमा आफ्नो भूमिकाको प्रभावकारिता अभिवृद्धिका लागि के योजना बनाउनु भएको छ भनेर पनि प्रश्न गरिएको छ ।

चौथो प्रश्नमा सोधिएको छ, ‘यदि तपाईं गृह प्रशासन र प्रमुख जिल्ला अधिकारीको रुपमा नयाँ भूमिका निर्वाह गर्दै हुनुहुन्छ भने तपाईंले बुझेको गृह प्रशासन के हो र तपाईंले आफ्नो अनुभव समेतको आधारमा जिल्ला प्रशासन र गृह प्रशासनमा खोजेको रुपान्तरण के हो, त्यसका लागि योजना के छ ?’ मन्त्रालयले गृह प्रशासनको सुधारका लागि सुझाव पनि मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धार्मिक द्वन्द भएको सर्लाही र बाँकेसहित ४ जिल्लाका सीडीओको सरुवा
  • २०७८ आश्विन १४, बिहीबार १५:१८
  • In "BannerNews"
  • १० जिल्लाका सीडीओहरुको सरुवा, को कहाँ पुगे ?
  • २०७८ आश्विन १४, बिहीबार १५:१८
  • In "समाचार"
  • विप्लवका नेता–कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको सर्कुलर
  • २०७८ आश्विन १४, बिहीबार १५:१८
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

सुस्तायो शेयर बजार, ७३ हजार कित्तामात्रै किनबेच

रंगेहात पक्राउ परेका गोलबजार नपाको जेसीबी र अन्यको संलग्नता बिषयमा अनुसन्धान हुँदै

रेल्वेको १७ सय बिघा जग्गा व्यक्तिले कब्जा गरेको खुलासा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version