• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रंगेहात पक्राउ परेका गोलबजार नपाको जेसीबी र अन्यको संलग्नता बिषयमा अनुसन्धान हुँदै


रंगेहात पक्राउ परेका गोलबजार नपाको जेसीबी र अन्यको संलग्नता बिषयमा अनुसन्धान हुँदै

संजय यादव, सिरहा
१४ असोज, २०७८
चोरी पैठारीमा रंगेहात पक्राउ परेका सिरहाको गोलबजार नगरपालिकाको जेसीबी सहित चालक र चोरीमा संलग्न रहेकाहरूको बारेमा अनुसन्धान भईरहेकोे डिभिजन वन कार्यालय सिरहा, लहानले जनाएको छ । डिभिजन वन कार्यालय सिरहा, लहानका निमित प्रमुख गंगाप्रसाद यादवले यस सम्बन्धमा जिल्ला अदालत सिराहाबाट बुधबार पाँच दिनको म्याद थप भई अनुसन्धान भईरहेकोे बताए । निमित प्रमुख वन अधिकृत यादवले भने, यसै सम्बन्धमा सत्यतथ्य घटनाकोे अनुसन्धानकोलागि मिर्चैया सव–डिभिजन वन कार्यालयका प्रमुख सत्यनारायण यादवलाई अनुसन्धान अधिकृत तोकी खटाईएको बताए । अनुसन्धान अधिकृतलाई आवश्यक सहयोग महसुस भएको खण्डमा अन्यसंग सहयोग लिन सक्ने बताए । यता अनुसन्धान अधिकृत सत्यनारायण यादवले आज बिहिबारबाट अनुसन्धान सुरु गरिसकेको बताए । उनले भने, आफूले सत्यतथ्य अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउने प्रतिबद्धता जनाए । गोलबजार नपा वार्ड ९ को जोभा प्राकृतिक वनमा सरकारी टाकाँ सहित घाटगद्दी गरेको काठकोे स्थलगत लगायत स्थानीयहरूको सहयोगले अगाडि बढ्ने बताए । गोलबजार नपा ९ मा पर्ने जोभा प्राकृतिक वनबाट ३४÷७ नम्बरको सरकारी टाँका लागेको सखुवाको गोलिया र चालक श्रवण कुमार साहलाई स्थानीयले सोमबार राति करिब ९ बजे पक्रेर मिर्चैया प्रहरीको जिम्मा लगाएको थियो ।

जेसीबी चालक साहले आफूलाई गोलबजार नपाको वडा नम्बर ९ का वडा अध्यक्ष रामपुकार कामतीले सखुवाको काठ लिएर जान भनेपछि लग्दै गरेको गरेको बताएको थियो । यसलाई सामाजिक रुपमै मिलाउनको लागि मंगलबार गोलबजार नगरपालिकाका मेयर देवनाथ साह सहितका ब्यक्तिहरु ईलाका प्रहरी मिर्चैया पुगेर प्रहरीलाई व्यापक दबाब दिँदा पनि यस्तो केसमा छलफल गर्न नमिल्ने र कानून अनुसार नै अगाडी बढ्ने भन्दै मिर्चैया प्रहरीका प्रमुख डिएसपी राजेन्द्र श्रेष्ठले मंगलबार राति डिभिजन वन कार्यालय लहानंलाई चोेरीको काठ, जेसीबी र चालक समेतलाई बुझाएको थियो । स्थानीयहरुले वडाअध्यक्ष कामती कै प्रत्यक्ष संलग्नता रहेको भन्दै कानूनको दायरामा ल्याई आवश्यक कार्यवाहीको माँग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सखुवा चोरीमा संलग्न वडा अध्यक्ष कामतीलाई कडा कारबाहीको माँग
  • २०७८ आश्विन १४, बिहीबार २०:२७
  • In "मधेश प्रदेश"
  • चोरी पैठारीमा गोलबजार नपाको जेसीबी सहित चालक प्रहरी नियन्त्रणमा
  • २०७८ आश्विन १४, बिहीबार २०:२७
  • In "मधेश प्रदेश"
  • लहान डिभिजन वन कार्यालयले विरुवा खरिदको नाममा व्यापक अनियमितता गरेको भन्दै वन कार्यालयको परिसरमै प्रदर्शन
  • २०७८ आश्विन १४, बिहीबार २०:२७
  • In "देश"
Tags: #अपराध

Sanjay Yadav

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

रेल्वेको १७ सय बिघा जग्गा व्यक्तिले कब्जा गरेको खुलासा

आन्दोलनको उपलब्धी : राजर्षि जनक विश्वविद्यालयमा आईतवारदेखि कक्षा सञ्चालन हुने

सिरहाका ११ स्थानीय तहमा जग्गाको विशेष नापी हुँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version