No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सडक स्तरोन्नतीको माग गर्दै राष्ट्रिय एकता अभियानले नगर प्रमुखलाई बुझाए ज्ञापन पत्र

राजबिराज । देशकै पुरानो मध्ये एक मानिने राजविराज नगरपालिका क्षेत्रका सडकका स्तरोन्नती र हिंसा पीडितको तत्काल उद्धार र न्यायको मग गर्दै राष्ट्रिय एकता अभियानले नगर प्रमुखलाई ज्ञापन पत्र वुझाएको छ।

अभियानकी उपाध्यक्ष सुनिता साह र सदस्य रमिला साह लगायतले राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवलाई वुझाएको ज्ञापन पत्रमा १६ वटै वडामा रहेका हिलाम्मे सडकको तुरुन्त मर्मत, गुणस्तरहिन काम भएको वडा तथा स्थानहरुको अनुगमन गरी त्यस्तो काम गर्ने ठेकेदार÷उपभोक्ता समितिलाई कार्वाही र विभिन्न ठाउँमा अस्तब्यस्त रुपमा थुपारिएको फोहर उठाउन र सरफाईमा ध्यान दिन माग गरिएको छ।

यसैगरी, वडा–वडामा आवश्यक्ता अनुसार सडक निर्माण गर्न र हिंसा पीडित महिलाहरुको लागि न्यायिक समिति मार्फत तत्काल न्याय दिने व्यवस्था मिलाउन पनि ज्ञापन पत्रमा माग गरिएको छ।

‘राजविराज नगरपालिका नेपालको पुरानो नगरपालिका मध्ये एक हो । यो नगरपालिका जिल्लाकै सदमुकाम भएकाले यहाँ सबै किसिमका सुविधा लिन देशका विभिन्न ठाउँवाट मानिसहरुको आवत –जावत भईरहन्छ । तर, नगरपालिकाको प्रबेशद्वारदेखिनै सडकको अवस्था चिन्ताजनक छ’ ज्ञापन पत्रमा भनिएको छ–‘जनप्रतिनिध निर्वाचित भएको चार बर्ष पुरा हुन लागेको छ  । तर नगरपालिकाको विकास नहुनु दुखःद विषय हो । नगरपालिकाको १६ बटै वडाको सडक पैदल हिडन पनि लायक छैन । केही ठाउँमा आरसिसि ढलान र कलोपत्रे सडक देखिए पनि गुणस्तरहिन भएको जनगुनासो छ । हिलाम्मे, फोहर र दुर्गन्धित सडकमा हिडनु पर्दा स्थानीवासी आजित छन् । तर्सर्थ तत्काल यसको ब्यवस्थापनमा ध्यान दिईयोस।’

अगाडि भनिएको छ–‘जनताको मौलिक हकको लागि काम गर्नुे दायित्व पनि स्थानिय सरकारमाथि छ। तर, त्यसप्रति कुनै पनि किसिको गतिविधी नदेखिएकोले अधिकारका लागि संधर्ष गर्दै आएको हाम्रो संगठन राष्ट्रिय एकता अभियान उल्लेखित मागहरु कार्यान्वयनका लागि आग्रह गर्दछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
सेनिटरी प्याडको सोझो सम्बन्ध यौनाङ्ग र प्रजनन स्वास्थ्यसँग छ- डा. बालकृष्ण शाह

तीन औषधि, जसले सम्बन्धलाई प्रेमिल बनाउँछ

गृहले सीडीओहरुलाई सोध्यो- संघीयतापछि तपाईंहरुको भूमिकामा के परिवर्तन भयो ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .