No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सखुवाको काठ चोराउन खोज्ने वडाध्यक्षद्वारा पत्रकारमाथि दुर्ववहार

सिरहा । सिरहाको गोलबजार नगरपालिका-९ का वडाध्यक्ष रामपुकार कामतिले पत्रकारमाथि दुर्ववहारसहित हातपातको प्रयास गरेका छन् । वडाध्यक्ष कामतिले मंगलबार नेपाल पत्रकार महासंघ सिरहाका उपाध्यक्षसमेत रहेका पत्रकार गणेश प्रसाद साहमाथि दुर्ववहारसहित हातपातको प्रयास गरेका हुन् । सोमबार राति करिब ९ बजेतिर सालको काठ जेसीबीमा जोड गरेर लगिरहेको अवस्थामा स्थानीयहरुले समातेर प्रहरीलाई जिम्मा लगाएका थिए ।

वडा ९ स्थित जोभा प्राकृतिक वनबाट संकलन गरेर राखिएको काठ चोरी गरेर लगिरहेको अवस्थामा सालको काठसहित ना १ ग ७०६ नम्बरको जेसीबी र चालकलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । चालकले आफूलाई वडाध्यक्षले नै लान भनेको बताएपछि स्थानीयले काठसहित जेसीबी र चालकलाई प्रहरीमा बुझाएका थिए । मंगलबार स्थानीयसँग सहमति गरेर काठ र जेसीबी छुटाउनका लागि छलफल गर्न वडाध्यक्ष कामति इलाका प्रहरी कार्यालय मिर्चैया पुगेका थिए । सोही विषयमा प्रतिक्रिया लिन इप्रका पुगेका पत्रकार साहमाथि वडाध्यक्षसहित उनको १०-१२ जनाको समूहले आक्रोशित हुँदै दुर्ववहार गर्दै हातपात गर्न खोजेका हुन् ।

प्रहरीले बुधबार बिहान काठ र जेसेबी डिविजन वन कार्यालय लहानलाई बुझाएको छ । वडाध्यक्ष कामति र मेयर देवनाथ साहले स्थानीयसँग सहमति गरेर यो विषय अन्त्य गर्ने प्रयासमा थिए । तर, स्थानीयहरुले संलग्नलाई कारवाही हुनुपर्ने अडान राख्दा सहमति हुन सकेन । वन कार्यालय र नगरपालिकासँगको मिलेमतोमै वडाध्यक्ष कामतिले सखुवाको गोलिया चोरी गर्ने प्रयास गरेको स्थानीयको आरोप छ । वनमा हावाहुरीमा लडेको काठ करिब एक करोड बराबरको रहेकोमा यसरी नै चोरी पैठारी हुँदा अहिले १० लाख बराबरको पनि काठ छैन । अहिलेसम्म भएको काठ चोरीमा वडाध्यक्ष कामतिको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्नता रहँदै आएको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
हत्या आरोपमा वडाध्यक्ष पक्राउ

हत्या आरोपमा वडाध्यक्ष पक्राउ

ह्याकरले हैरान

ह्याकरले हैरान

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .