• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

क्षेप्यास्त्र परिक्षण सफल भएको उत्तर कोरियाको दावी


क्षेप्यास्त्र परिक्षण सफल भएको उत्तर कोरियाको दावी

काठमाडौं । दक्षिण कोरियास् उत्तर कोरियाले मंगलबार बिहान गरेको क्षेप्यास्त्र परिक्षण सफल भएको दावी गरेको छ । उसले मंगलबार बिहान पूर्वी तटिय सामुन्द्रीक क्षेत्रमा क्षेप्यास्त्र परिक्षण गरेको थियो । उक्त क्षेप्यास्त्र अत्याधुनिक र आवाज भन्दा तिब्र गतिमा उडन सक्ने क्षमता रहेको उत्तर कोरियाले दावी गरेको छ । उत्तर कोरियाले भनेको छ,‘ हामीले हासोङ–८ नामको उच्च प्रविधियुक्त क्षेप्यास्त्र परिक्षण गरयौं। जुन सफल भयो ।’ उत्तर कोरियाले उक्त हतियार पाँच बर्षे सैन्य योजना अन्र्तगत विकाश गरिएको दावी गरेको छ ।
हासोङ–८ नयाँ प्रविधियुक्त हतियार प्रणाली भएको उत्तर कोरियाली संचारमाध्यमलाई उदृत गर्दै अन्र्तराष्ट्रिय संचार माध्यमहरुले खबर छापेका छन । उत्तर कोरियाले पछिल्लो पटक गरेको क्षेप्यास्त्र प्रहारप्रति अन्तर्राष्ट्रिय समुदायले कडा आलोचना गरेका छन । केही दिन अघि संयुक्त राष्ट्रसंघको ७६औ महासभालाई सम्वोधन गर्दै उत्तर कोरियाली राजदुतले प्रतिरक्षा प्रणाली विकाश गर्नका लागि क्षेप्यास्त्र परिक्षण गर्न कसैले रोक्न नसक्ने बताएका थिए ।
उनले प्रतिरक्षा प्रणाली विकाश गर्नका लागि नयाँ हतियारको परिक्षण गरिएको बताए । लगत्तै उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो । दक्षिण कोरियाले वार्ताका लागि आग्रह गरिरहेका बेला उत्तर कोरियाले एकतर्फी रुपमा क्षेप्यास्त्र प्रहार गरेको थियो । उत्तर कोरियाले आफ्ना सर्तहरु माने वार्तामा बस्न सकिने जवाफ दक्षिण कोरियालाई पठाएको थियो । तर पछिल्लो क्षेप्यास्त्र प्रहार पछि कोरियाली प्रायद्धिप पुनःअशान्त बन्ने खतरा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो
  • २०७८ आश्विन १३, बुधबार १०:१६
  • In "BannerNews 2"
  • उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार
  • २०७८ आश्विन १३, बुधबार १०:१६
  • In "BannerNews"
  • उत्तर कोरियाले युक्रेन युद्धका लागि थप सेना पठाएको दाबी
  • २०७८ आश्विन १३, बुधबार १०:१६
  • In "BannerNews"
Tags: #अपराध#सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post

सम्भावित गृहयुद्ध र भूराजनीति

नेप्सेमा उच्च अङ्कको गिरावट

सखुवाको काठ चोराउन खोज्ने वडाध्यक्षद्वारा पत्रकारमाथि दुर्ववहार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version