• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मिटरब्याजी साहको बदमासी : ऋण तिरेपनि जग्गा बेचे, सहनी परिवारको उठिबास


मिटरब्याजी साहको बदमासी : ऋण तिरेपनि जग्गा बेचे, सहनी परिवारको उठिबास

गौर । रौतहट जिल्लाको माधव नारायण नगरपालिका ५ मिठुअवा निवासी राम प्रवेश सहनीले लिएको २ लाख ऋणको साँवासहित २० लाख रुपैयाँ तिरेपनि साहुले जग्गा विक्री गरेको आरोप लगाएका छन् ।

सदरमुकाम गौरस्थित नेपाल पत्रकार महासंघको सभाहलमा बिहीबार पत्रकार सम्मेलनमा पीडित सहनीले २०६८ जेठ २६ गतेमा देवाही गोनाही नगरपालिका वडा नम्बर २ निवासी राजकुमार साह तेलीसित ४ कट्ठा १८ धुर जग्गा रजिष्ट्रेसन गरि लिएको २ लाख रुपैयाको पटक पटक गरि २० लाख रुपैयाँ दिएपनि जग्गा अन्यत्र विक्री गरि दिएको आरोप लगाए । श्रीमति विरामी पर्दा उपचारको लागि ऋण माग्दा जग्गा नामसारी गरी कपाली तमसुक पनि गरेको उनले बताए ।

ऋण दिन तयार भएपछि मेरो नाममा रहेको ४ कट्ठा ३ धुर खेत र १५ धुर घरवासको जग्गा साहु राजकुमार साह तेलीले आफनो सम्धी देवाही गोनाही नगरपालिका २ निवासी रुपलाल साह तेलीको नाममा पास गराइ कपाली तमसुक समेत गराएको सहनीले दावी गरे । कर्जा लिएको केही दिन पछि छोराछोरी, दाइको मृत्यु भएपछि समस्यामा फसेको सुनाउदै सहनीले केही समय पछि साहुलाई रकम फिर्ता गर्न शुरु गरेको बताए ।

२०७६ साल सम्म २ लाखको २० लाख तिरेर जग्गा फिर्ता गरिदिनु र कपाली तमसुक फिर्ता माग्दा रकम नलिएको र जग्गा पनि मेरो रहेको साहु राजकुमार साहले जवाफ फर्काएको उनले थपे । साहु राज कुमार साह निर्वाचित वडाध्यक्ष हुन् ।

साहले रकम लिएर लडाइ सहनीसित १५ धुर र सत्य नारायण साहसित ४ कठा ३ धुर जग्गा विक्री गरि दिएको जानकारी पछि अन्यायमा परि न्यायको लागी जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासनक कार्यालय रौतहटमा उजुरी हाल्दा पनि कुनै कारवाही नहुदा बाध्य भइ मिडियाको शरणमा पुगेको दुखेसो पोखे । पीडितको पत्नी सिता देवीले गाउँको ननिपत सहनी र भोजेन्द्र सहनीको रोहबरमा रकम फिर्ता दिएको दावी गरे ।

मिटर व्याजीको कारोवार गर्ने साहले २० लाखको जग्गा ३ लाखमा मात्र विक्री गरी वेघर बनाएकोले कारवाही गरी न्याय दिलाइ दिन आग्रह गरे । वडाध्यक्ष साह माथि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिदा मुद्दा फाँटमा कार्यरत रहेको उमेश साहले १ लाख रुपैया माग्दा दिन नसक्दा कारवाही प्रक्रिया अघि नबढाएको आरोप पीडितले लगाए ।

उनले अन्यायमा पर्दा पनि न्यायको लागी कोही नबोलेकोले गरीब, असहाय कसरी बाच्ने आँशु पोख्दै भने पावर र पहुँच भएको लागी मात्र न्याय रहेको छ । गरिवको लागी पिडा मात्र हो । – जनकपुर टुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लुम्विनीमा नक्कली नागरिकता बनाएर अर्कैको जग्गा विक्री
  • २०७८ आश्विन ८, शुक्रबार १४:२६
  • In "देश"
  • साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष
  • २०७८ आश्विन ८, शुक्रबार १४:२६
  • In "BannerNews"
  • महोत्तरीमा मिटरब्याजीको आतंक : ‘बजारको हजार’ सिस्टममा ऋण दिएर गरिबलाई लुट्दै
  • २०७८ आश्विन ८, शुक्रबार १४:२६
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post

कार मासिक ३२ हजार किस्तामै किन्न सकिने

नारायणहिटी दरबारमा ‘म राजा बन्छु’ भन्दै खुकुरी उठाएका थिए खीमबहादुरले

ग्राहकलाई १ अर्ब बढी रकम फिर्ता गर्नुपर्ने प्राधिकरणको निर्णय विरुद्ध एनसेलको पुनरावेदन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version