No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उइगरहरुको स्वतन्त्रता चीनको भुँमरीमा : मानव अधिकारवादी

उइगरहरुको स्वतन्त्रता चीनको भुँमरीमा : मानव अधिकारवादी

मोहन सिंह ।

चीनको पश्चिमोत्तर क्षेत्र शिन्जियांग जुन मरुभूमिको रूपमा परिचित छ । यो क्षेत्र विश्वकै बढी कपास उत्पादन हुने क्षेत्र मध्ये एकको रूपमा पनि चिनिने गरिन्छ ।

चीनमा शिन्जियांग क्षेत्र, औपचारिक रुपमा शिन्जियांग उइगर स्वायत क्षेत्रको रूपमा रहेको छ । चीनको उत्तर पश्चिम शिन्जियांग क्षेत्रमा उइगरहरुको जनसंख्या करोडौं छ । शिन्जियांगको कुल जनसंख्याको आधा आवादी उइगरहरुको रहेको छ । त्यसमध्ये बहुसंख्यक मुस्लिम धर्म मान्ने गर्छन् ।

चीनमाथि उइगरहरुको नरसंहार गरेको आरोप संयुक्त राज्य अमेरिकाले लगाउम्दै आएको छ । अन्तर्राष्ट्रिय महासन्धी अनुसार कसैको राष्ट्रियता, समुदाय, जति, धर्म माथि प्रहर गरी नष्ट गर्ने प्रयाश गर्नु नै नरसंहार हो ।

सैद्धान्तिकरूपमा शिन्जियांग स्वायत राज्य भए पनि यी राज्यमा केन्द्र सरकारबाट प्रतिबन्धको सामना गर्नु पर्दछ । सन् २०१२ मा संयुक्त राष्ट्रिय संघको एउटा मानव अधिकार समितिले शिन्जियांगस्थित शिविरहरुमा १० लाख मनिसहरुलाई कैदमा राखिएको रिपोर्ट प्राप्त भएको जनाएको थियो ।

ट्रम्प प्रशासन अन्तर्गत आफ्नो कार्यकालको अन्तिम दिन विदेश मन्त्रि पोमपोले भने– ‘मलाई लाग्छ यो नरसंहार जारी छ । उइगरहरुलाई योजना बद्ध रुपमा सिध्याउने चिनिया सरकरको प्रयास हामीले हेरिरहेका छौं ।’
सन् २०१२ को डिसेम्बेरमा बीबीसीको रिपोर्ट अनुसार पाँच लाखभन्दा बढी मानिसलाई कपास टिप्ने काममा बलपूर्वक लगाइएको थियो । शिन्जियांगमा रहेको पुनः शिक्षा शिविरभित्र केही नयाँ कारखानाहरु स्थापना भएको पनि बताइएको छ ।

सन् २००९ मा शिन्जियांगमा भएको झडपहरुमा करिब दुई सय व्यक्ति मारिए जसका लागि चीनले अलगावावादीको आरोप उइगरहरु माथि लगाएको थियो । चीनले उइगरहरुलाई शिविरमा कैद गर्नुका साथै उनीहरुको जनसंख्या बढ्न नदिन महिलाहरुको बलपूर्वक बन्ध्याकरण गरेको र उइगरहरुका बालबालिकालाई उनीहरुको परिवारबाट अलग पर्ने गरेको मानव अधिकार प्रतिवेदनमा औल्याएको छ । चीनको शिन्जियांगमा एप्प मार्फत लाखौं नागरिक माथि निगरानी गरिएको छ । प्रहरी, सुरक्षा, जाँच स्थल लगायत गुप्तचरी सञ्जालले शिन्जियांग घेरिएको छ ।

अर्कोतिर चीनले आतंकवादविरुद्ध लडाइँमा कैदीहरुलाई पुनः शिक्षा दिन शिविरहरु प्रभावकारी रहेको दाबी गर्दै उइगरहरुलाई कैदमा राखिएको कुरा अस्विकार गर्दै आएको छ । शिन्जियांग क्षेत्रमा पछिलो दशकयता हाल चिनिया समुदायका मानिसहरु ठूलो संख्यामा शिन्जियांग क्षेत्रमा बसाइ सरेका छन् ।

शिन्जियांग क्षेत्रमा भइरहेको समृद्धिमा अवसरको पर्खाइमा रहेका उइगरहरुलाई वञ्चित गराउन ठूलो संख्यामा बसाई सराई गरेको बुझाइ छ । यसरी योजनाबद्ध रुपमा गरिएका कार्यले उइगरहरु माथिको मानव अधिकार हनन हुँदै गएको र भविष्यमा यी समुदाय र धर्म नै नष्ट हुने सम्भावना रहेको आरोप विभिन्न मानव अधिकारवादी संगठनको प्रतिवेदनमा उल्लेख रहेको छ ।

मानव अधिकारवादीको दृष्टिकोणमा उइगरहरुको स्वतन्त्रता माथि बन्देज लगाइएको र चीनको भुँमरीमा परेको ठहर गरिएको छ । तर, चीनले पटक–पटक यस आरोपलाई खण्डन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#विचार
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
अमिन-आलमले रोहिङ्गा शरणार्थीलाई नेपाल भित्र्याउने गरेको खुलासा

अमिन-आलमले रोहिङ्गा शरणार्थीलाई नेपाल भित्र्याउने गरेको खुलासा

चिनियाँ मोबाइलले साईबर आक्रमण गर्छन् भन्दै चिनियाँ मोबाइल प्रयोग नगर्न निर्देशन

चिनियाँ मोबाइलले साईबर आक्रमण गर्छन् भन्दै चिनियाँ मोबाइल प्रयोग नगर्न निर्देशन

चीनले सिमा मिचेको भन्दै सिमा पिल्लर सहित अध्ययन गर्न गएको टोलि फर्कियो

चीनले सिमा मिचेको भन्दै सिमा पिल्लर सहित अध्ययन गर्न गएको टोलि फर्कियो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...