No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जलेश्वरः बोक्सी भन्दै महिलालाई निर्घात कुटपिट !

#बोक्सी

#बोक्सी

महोत्तरी : महोत्तरीमा एक महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्दा गम्भिर घाईते भएकी छन् ।

महोत्तरीको सम्सीमा ती महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरिएको छ । कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिए पनि राजनितीक दवावका कारण अनुसन्धान बिना नै छोडि दिएको बताईएको छ ।

गएराति (शुक्रबारराती) सम्सी गाँउपालिका वडा नं. ७ जावद टोलकी ४५ बर्षिया पवनदेवी यादवलाई बोक्सी आरोप लगाउदै कुटपिटमा संलग्न रहेको कृष्ण यादवलाई प्रहरीले पक्राउ गरेपनि अनुसन्धान बिना नै हिरासतबाट मुक्त गरिदिएका छन् ।

यता प्रहरीले कुष्णलाई समातेको दावी गरेतापनि उनलाई रातिमा नै प्रहरीले छाडेको बुझिएको छ। थुनामा रहेको भनिएको कृष्णलाई छोडाउनको लागी उसको बुवाले प्रहरीलाई राजनितीक दवाद समेत दिएको आारोप लगाइएको छ ।

एउटा सामान्य झगडा हुँदैमा महिलामाथि बोक्सीको आरोप लगाएर मरासन्न हुने गरी पिट्ने, एउटा नावालिकालाई सुरुवाल खोल्नु , कहाँको दादागिरी हो भनेर एक स्थानीयले नाम नखोल्ने शर्तमा बताएका छन् ।

गएराति स्थानीय दिनेश यादव लगायत उसको छोराहरु कृष्ण यादव, आशिक यादव ,आमा सुजियादेवी लगायतले कुटपिट गरेपछि पवन देवी यादव गम्भिर घाईते भएकी छिन् ।

घाईते यादवलाई जनकपुर  स्थित जानकी हेल्थ केयरमा उपचार भईरहेको पिडितको छोरा संजय यादवले जानकारी दिए । संजयले भने, “शुक्रवार बेलुका एक्कासी दिनेश यादवको परिवारहरुले मेरो आमामाथि बोक्सीको आरोप लगाउँदै गाली गलौज गरेको र म त्यो बेला घर भन्दा बाहिर थिएँ । लगतै म घरमा  पुग्दा झगडा भई रहेको थियो । सो समयमा मैले प्रहरीलाई खवर गरेपछि सम्सी प्रहरी चौकीका सई दिपेन्द्र यादवको कमाण्डमा खटिएको प्रहरी टोली घटना स्थलमा पुगेर झगडालाई सामान्य बनाएर फर्के ।”

त्यस पश्चात पुनस् तिनिहरु घरमा राती ११– १२ बजे तिर आएर  पवन देवीको घरमा पसी गाली गलैज गर्दै पवन देवी , निजको छोरी रुवी यादव, र संजय यादवलाई पनि कुटपिट गरेको बताइएको छ ।

पीडित पक्षले न्यायको लागि पत्रकार, मानव अधिकारकर्मी संग अनुरोध गरेका छन् ।

पिडितको तर्फबाट हालसम्म प्रहरीमा जाहेरी नआउदा कानुनी कारवाही प्रक्रिया अगाडि बढन नसकेको महोत्तरीका एसपी टिका केसीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post
#साधु

गोलि हानी हत्या गरिएका साधुलाई सहिद घोषणा गर : बिश्व हिन्दु परिषद

#वृद्धको मृत्युपछि कोरोना पुष्टि

प्रहरी निरीक्षकसहित ४२ जनामा कोरोना,६८ वर्षीय वृद्धको मृत्युपछि कोरोना पुष्टि

#बजार लगाउने विषयमा कुटाकुट

एक युवक गम्भीर घाइते, बजार लगाउने विषयमा कुटाकुट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .