No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ब्राह्मण वंशले देशलाई बर्बाद गर्यो : प्रभु साह

ब्राह्मण वंशले देशलाई बर्बाद गर्यो : प्रभु साह

लहान। पूर्वमन्त्री प्रभु साहले ब्राह्मण वंशले देशलाई बर्बाद गरेको आरोप लगाएका छन् ।

बिहिबार लहानमा आयोजित आईटी आर्मीको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले पञ्चायती व्यवस्थाको अन्त्यसँगै देशमा बाह्मण वंशको उदय भएको बताए । बहुदलीय शासन प्रणालीबाट ब्राह्मणवाद छिरेको जीकिर गर्दै पूर्वमन्त्री साहले कथित प्रजानतन्त्रको नाममा देशमा २०४७ सालदेखि लगातार ब्राह्मण वंशको शासन चलिरहेको बताए । उनले राज्य सत्तामा मात्र नभई देशको हरेक क्षेत्रमा ब्राह्मण वंशको कब्जा भई अन्यको उठिवास हुने स्थिति सृजना भएकोले देशमा स्थिरता, बिकास र समृद्धि ल्याउनु छ भन्ने ब्राह्मण वंशको अन्त्य ज़रूरी रहेको बताए ।

संसारमा काहीँ नभएको तीन तहको सरकार नेपालमा रहेको बताउदै उनले ७६१ वटा सरकारले संघीयताको मजाक बनाएको जीकिर गरे । दर्जनौँ संवैधानिक निकाय, शासक वर्गलाई आरक्षण, पक्षपातपूर्ण राजस्व जस्ता व्यवस्था विश्वमै कतै नभएको ब्यवस्था नेपालमा हुनु ब्राह्मणवादकै उपज भएको जीकिर गर्दै उनले एकल नश्लीय सोचबाट निर्माण गरिएकोले असफल भइसकेको बताए ।

“तपाई हामी सबै साक्षी छौँ, २०४७ साल देखि देशमा लगातार ब्राह्मण वंशको शासन छ । बहुदलीय शासन प्रणालीबाट ब्राह्मणवाद छिरेको हो । पंचायती ब्यवस्थाको अन्त्य संगैं ब्राह्मण वंशको उदय भयो । हिजो विभिन्न नाममा शाह र राणा वंश शासन गरे जस्तै अहिले कथित प्रजातन्त्रको नाममा ब्राह्मण वंशले शासन गरिरहेका छन् ।” पूर्वमन्त्री साहले भने,”कुनै बेला उधोग व्यापारमा मारवाड़ी, नेवार र राणाहरु अगाड़ी थियो तर अहिले सबै क्षेत्रमा ब्राह्मण मात्र हाबी छ । अब हामी ब्राह्मण वंशको शासन अन्त्य गर्नुपर्छ ।

” संसारमा काहीँ नभएको तीन तहको सरकार नेपालमा छ । संघीयताको मजाक बनाउने ७६१ वटा सरकार नेपालमा छ । दर्जनौ संवैधानिक निकाय नेपालमा मात्र छन् । संसारमा काही नभएको शासक वर्गलाई आरक्षण नेपालमा छ । नाङ्गै रुपमा पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र छ । अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनिे नागरिकता दिने व्यवस्था नेपालमा मात्र छ ।” उनले थपे, “दुनियामा न भएको खेल नेपालमा जो हामी हेरिरहेका छौ त्यो सबै ब्राह्मणवाद उपज हो । देशमा स्थिरता, बिकास र समृद्धि ल्याउनु छ भन्ने ब्राह्मण वंशको अन्त्य ज़रूरी छ ।”

भेलाले दिपेन्द्र महतोको संयोजकत्वमा आईटी आर्मीको ७५ सदस्यीय सिरहा जिल्ला कमिटी गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
प्रभु साहले भने, “यो व्यवस्था असफल भईसक्यो”

प्रभु साहले भने, “यो व्यवस्था असफल भईसक्यो”

सुरु भयो टेलिकमको नमस्ते पे, इन्टरनेट बिना पनि डिजिटल भुक्तानी

सुरु भयो टेलिकमको नमस्ते पे, इन्टरनेट बिना पनि डिजिटल भुक्तानी

आज देशभर  विश्वकर्मा पूजा मनाइँदै

आज देशभर विश्वकर्मा पूजा मनाइँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .