No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘भाई फुटे गवार लुटे’ भारतसँगको हाम्रो सम्बन्ध ,

‘भाई फुटे गवार लुटे’ भारतसँगको हाम्रो सम्बन्ध ,

भारतसँगको हाम्रो सम्बन्ध
कृष्ण बहादुर बिके रसाइली
कुनैपनि घरपरिवार होस वा समाज या राष्ट्रलाई दीर्घकालीन रुपमा विकास र शान्तिको बाटोमा लैजान छिमेकीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । हाम्रा बुढापाखाको भनाई नै छ ‘असल छिमेकीसँग भाषा संस्कृति परम्परा र व्यवहारिक पक्ष मिलेन भने त्यस्तो छिमेकीमा विवाद र द्वन्द्व भई रहन्छ’, हो त्यस्तै छिमेकीसँग जीवनयापनदेखि खानपान र हाम्रा बानिब्यहोरा मिल्न जरुरी छ ।

त्यस्तै अहिलेको विद्येमान समय भनेको रितिरिवाज, परम्परा, भेषभुषा, खानपान र पारिवारिक सम्बन्ध रहेको नेपालको छिमेकी राष्ट्र भारत र नेपालको सम्बन्धका विषयमा चर्चा गर्ने बेला आएको छ । किनकी नेपाल र भारतको सम्बन्धका विषयमा कुरा गर्दा चेलिबेटीको नातादेखि भाईचारा, खानपान, संस्कृति रहनसहन सबै एउटै धारमा रहेका छन् । तर अहिलेको अवस्था हेर्दा नेपाल–भारतबीचको सम्बन्ध ‘भाई फुटे गवार लुटे’ भन्ने उखान झै भएको छ ।

अहिले अवस्थाका बारेमा वास्तवमा भन्नुपर्दा नेपाल र भारतका आम नागरिक र राजनैतिक दलहरुका बीच विवाद स्थापना गरी द्वन्द्व सृजना गर्ने र वर्षौदेखिको सम्बन्धलाई बिगारर्ने प्रयास कहाँबाट र कसरी भई रहेको छ, विषयमा खोजी गर्ने बेला हो ।

नेपाल र भारतबीचको सम्बन्ध सांस्कृतिक परम्परा र चेलिबेटीको सम्बन्धमा मात्रै सिमित रहँदैन । भारतको अग्रेज भगाउ आन्दोलन, सीमा विवाद होस वा त्यो २००७ सालदेखिको परिवर्तनका आन्दोलनहरुमा नेपाल–भारतको सम्बन्ध र सहयोग रहँदै आएको छ । तर यतिबेला नेपाल र नेपालीका बीच चिनिया गतिविधि हावि हुँदै आइरहेको देखिन्छ ।

संस्कृति परम्परा भेषभुसा नमिलेता पनि व्यापारका पक्षमा चिनिया गतिविधि नेपालमा बढी रहेको छ । व्यापार कुनैपनि राष्ट्रका लागि आर्थिक उन्नती र विकासका लागि मेरुदण्डका रुपमा मानिन्छ । तर व्यापारसँगै चीन र पश्चिमी मुलुकहरुको सामाजिक, परम्परा, रितिरिवाजले नेपाल र भारतमा पनि प्राथमिकता पाएको छ । जसको परिणाम सम्पूर्ण युवाहरु दिनानुदिन कुलतमा फसी रहेका छन् । आमा बुबा र आफूभन्दा अग्रजहरुप्रति गरिने सम्मान सद्भावहरु हराउँदै गई रहेको छ ।

विभिन्न किसिमका हत्या, हिन्सा, बलात्कार, अपमान, छाडापन, अस्वस्थकर खानपान र अस्वास्थ वस्तुलाई खाद्य बनाएर नेपालीहरुका बीच मौलाइएको छ । आफ्नो संस्कृति परम्परा संस्कार, नैतिकवान र भेषभुसा रहेको शान्तिपूर्ण देश नेपालमा यसरी भाषा संस्कृति कूनैपनि कुरा नमिल्ने छिमेकी राष्ट्रको बढ्दै गएको अवस्थामा सरकार नागरिक समाज, राजनैतिक दल सामाजिक संघ–संस्था, आम नेपालीहरु सतर्क र सजक हुन जरुरी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #विचार#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
चीनमा बनेको क: ण्ड म साँघुरो भएको स्वास्थ्यमन्त्रीको भनाई

चीनमा बनेको क: ण्ड म साँघुरो भएको स्वास्थ्यमन्त्रीको भनाई

खेलाडिलाई बाँडिदैछ, १ लाख, ६० हजार निशुल्क क ण्ड म, प्रयोग नगर्न किन दियो ओलम्पिक कमिटिले चेतावनी?

खेलाडिलाई बाँडिदैछ, १ लाख, ६० हजार निशुल्क क ण्ड म, प्रयोग नगर्न किन दियो ओलम्पिक कमिटिले चेतावनी?

विदेह नगरपालिका जनप्रतिनिधि र कर्मचारीले यी होटलहरुमा एकवर्षमै खाए २५ लाखको दारु मांस

विदेह नगरपालिका जनप्रतिनिधि र कर्मचारीले यी होटलहरुमा एकवर्षमै खाए २५ लाखको दारु मांस

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .