No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अफगानिस्तानमा पाकिस्तानविरोधी प्रदर्शन, तालिबान मजबुर

काठमाडौं । अफगानिस्तानको राजधानी सहर काबुलमा मानिसहरुले विरोध प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनको क्रममा पाकिस्तानविरोधी नारा लागेको बीबीसीले बताएको छ ।

काबुलमा ठूलो संख्यामा महिला र युवाले प्रदर्शन गरिरहेका छन् । उनीहरुले आफ्नो अधिकारको माग गर्नुका साथै पाकिस्तानविरोधी नारा पनि लगाइरहेका छन् ।

प्रदर्शनकारीले अब अफगानिस्तानमा पाकिस्तानको कठपुतली सरकार नभई स्वतन्त्र सरकार हुनुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारी राष्ट्रपति भवन पुग्ने प्रयास गरिरहेका थिए तर तालिबानका लडाकुले उनीहरुलाई हवाई फायर गर्दै तितरबितर पार्ने प्रयास गरेका थिए ।

प्रदर्शनकारीले तालिबानको विरोध गरिरहेको नेनशल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) जिन्दावाद भन्ने नारा पनि लगाएका थिए । पछिल्लो केही दिनयता काबुलमा धेरै प्रदर्शन भएको छ ।

यसमा केहीले राष्ट्रिय झण्डा हटाएको विरोध गरेका थिए भने केही स्थानमा महिले आफ्नो अधिकार माग गर्दै प्रदर्शन गरेका थिए । सोमबार अफगानिस्तानको बल्ख प्रान्तको राजधानी मजारे शरीफमा महिलाले यस्तै प्रदर्शन गरेका थिए । यो प्रदर्शन शान्तिपूर्ण रहे पनि तालिबानका सदस्यले दुई पत्रकारलाई हत्याको धम्की दिएको बीबीसीले बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
भारतबाट कार ल्यान भयो सहज

भारतबाट कार ल्यान भयो सहज

डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज छिट्टै बजारमा आउने

लोहारपट्टी नगरपालिकामा व्यापक अनियमितता : एकवर्षमै खाजामा ७८ लाख र इन्धनमा ४० लाख स्वाहा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .