No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

म्यानमारमा आईएसआईको सहयोगमा एआरएसए, बंगलादेश र भारतद्वारा संयुक्त प्रतिरोध

आईएस#आईको सहयोगमा एआरएसए

आईएस#आईको सहयोगमा एआरएसए

नयाँ दल्ली : बंगलादेश-वर्मा सीमा क्षेत्रमा अरकन रोहिंग्या साल्भेसन आर्मी (एआरएसए) फेरि सक्रिय भएको छ । उक्त क्षेत्रमा पछिल्लो समय आतंकवादी गतिविधि बढ्दै गएका छन् ।

१३ फेब्रुअरीमा प्रकाशित जर्मन न्युजका अनुसार बंगलादेशस्थित कोक्स बजारको रोहिंग्या शरणार्थी शीविरमा लागुऔषधको कारोबार र आपराधी गतिविधिहरु बढाउन ती आतंकवादी समूहहरु सक्रिय भएका छन् ।

बंगलादेश र वर्मामा पाकिस्तानले अराजकताको स्थिति सिर्जना गर्ने प्रयासले बंगलादेश-भारतले संयुक्त रुपमा प्रतिरोध गर्ने काम गरिरहेका छन् ।

जनवरीमा, कक्सको बजार शिविरमा बंगलादेश स्थित जमात-उल-मुजाहिदीन बंगलादेश (जेएमबी) द्वारा करिब ४० रोहिंग्यालाई प्रशिक्षण दिएको खबर प्राप्त भएको थियो ।

बंगलादेशमा आधिकारिक रूपमा आतंकवादी समूहका रूपमा मान्यता प्राप्त जेएमबीले २०१६ मा ढाकाको कूटनीतिक जिल्ला नजिकै रहेको होली आर्टिसन कफी पसलमा आक्रमण गरेको थियो र २२ व्यक्तिको मृत्यु भएको थियो । मरिसकेका धेरैजसो विदेशीहरू थिए ।

ती अतिवादी समूहले उक्त शिविर कब्जा गर्ने र गैरकानुनी गतिविधि सञ्‍चालन गर्ने प्रयास गरिरहेका छन् ।

उक्त समूहलाई पाकिस्तानी गुप्तचर संस्था आईएसआईले सहयोग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post
भारत बंगलादेश आतंकवाद गतिविधि

भारतलाई अस्थिर बनाउन आतंकवादी समूहलाई सहयोग गर्दै पाकिस्तान

#एमक्यूएमले कालो दिनको रुपमा मनायो 

पाकिस्तानको स्वतन्त्रता दिवसलाई एमक्यूएमले कालो दिनको रुपमा मनायो

#स्वतन्त्रताका लागि संघर्ष गर्दै

७३ वर्ष बित्यो तर पाकिस्तान अझै स्वतन्त्रताका लागि संघर्ष गर्दै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .