No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश २ : ठाडी भन्सार कार्यालयको लक्ष्यभन्दा झण्डै ३ करोड बढी राजस्व असुली

सिरहा । प्रदेश २ को सिरहास्थित ठाडी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । भन्सार कार्यालयले यो वर्ष लक्ष्यभन्दा करिब ३ करोड रुपैयाँ बढी असुली गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा कार्यालय लक्ष्यभन्दा दुई करोड ८९ लाख ९२ हजार रुपैयाँ बढी राजस्व असुली गरेको हो ।

६ करोड ५६ लाख २० हजार रुपैयाँ लक्ष्य रहेको कार्यालयले नौ करोड ४६ लाख १२ हजार रुपैयाँ असुली गरेको भन्सार कार्यालयले जनाएको छ । जेठ र असार महिनामा लक्ष्यअनुसार राजश्व असुली गर्न नसके पनि वर्ष दिनको लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व असुली भएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिए ।

उनले लहान–ठाडी सडकखण्डअन्तर्गत भगवानपुर गाउँपालिका–२ नरहामा सडक निर्माण कार्यले गर्दा सवारी साधन आवतजावत सहज नहुँदा पनि लक्ष्यभन्दा बढी राजस्व असुली भएको बताए ।

कार्यालयले धान, गहुँ, फलफूल, ताजा तरकारी र टायल्सवाट राजस्व असुली गरेको भन्दै कार्यालय प्रमुख साहले फाटफुट रुपमा दैनिक उपभोग्य, लत्ताकपडा र स्पेयर पार्टसबाट पनि राजस्व असुली गरेको साहको भनाइ छ ।

कुन महिनामा कति असुली ?

कार्यालय अनुसार साउनमा ९५ लाख ६ हजार, भदौमा १ करोड २३ लाख ८० हजार, असोजमा ८७ लाख ८० हजार र कार्तिकमा ५३ लाख ५९ हजार, रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै, मंसिरमा ६० लाख ५२ हजार, पुसमा १ करोड १४ लाख ९२ हजार, माघमा ८१ लाख ७८ हजार, फागुनमा १ करोड २ लाख ४७ हजार, चैतमा १ करोड २ लाख १९ हजार, वैशाखमा ९१ लाख ८० हजार, जेठमा २३ लाख ६५ हजार र असारमा ८ लाख ५४ हजार राजस्व असुली गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा कार्यालयले लक्ष्यभन्दा करिब ३ करोड रुपैयाँ बढी राजस्व असुली गरेको थियो । ४ करोड ७९ लाख १४ हजार लक्ष्य रहेकोमा ७ करोड ६४ लाख १५ हजार राजश्व असुली भएको प्रमुख साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
Mithlesh Sah

Mithlesh Sah

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
रौतहटमा आफ्नै घरभित्र दलित समुदायकी महिला बलात्कृत, आरोपित फरार

सप्तरीबाट एक वर्षमा ११४९ फरार अभियुक्त पक्राउ

सर्लाहीमा ७७ किलो गाँजासहित एकजना पक्राउ, तीनजना फरार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .