No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जब पेट भारी हुन्छ

जब पेट भारी हुन्छ

आम नेपालीको समस्या हो, ग्याष्ट्रिक । खासगरी खानपानको सही तरिका अपनाउन नसक्दा वा खाने तालिका नियमित हुन नसक्दा ग्याष्ट्रिकको समस्या हुन्छ । ग्याष्ट्रिक मात्र होइन, धेरैजसो कुनै न कुनै किसिमको पेटको समस्याले ग्रसित हुन्छन् । आखिर के  कारणले पेटको समस्या हुन्छ ? यसबाट कसरी बच्ने ?

सही ढंगले चपाउने

खाना खाने क्रममा हामीले सबैभन्दा बढी बेवास्ता गर्ने कुरा हो, खाना चपाउने । पोषिलो, ताजा खाना खाएर मात्र स्वास्थ भइदैन । स्वस्थ हुनका लागि सही तरिकाले खान पनि जरुरी छ । यसको पहिलो सर्त हो, सही ढंगले चपाउनु ।

मुखमा खानेकुरालाई खेलाएर, राम्ररी चपाएपछि मात्र निल्नुपर्छ । अर्थात ठोस खानेकुरालाई चपाएर नरम, रसिलो बनाएर मात्र निल्नुपर्छ । यसरी निल्दा पाचन प्रक्रियामा सहज हुन्छ । भनिन्छ नि, हाम्रो ३२ वटा दाँत हुन्छ र कुनैपनि खानेकुरा मुखमा ३२ पटक नै चपाउनुपर्छ । यसको अर्थ खानेकुरालाई मिहिन ढंगले चपाउनुपर्छ ।

तर, अहिले हामीलाई हतार छ । खानेकुरा  राम्ररी चपाएर खाने गर्दैनौं । हतार हतार निल्ने गर्छौं । पोषणविद्हरुका अनुसार कुनैपनि खानेकुरा खाँदा त्यसमा पूर्णत ध्यान दिनु जरुरी छ । खाना खाइरहेको बेला अन्यत्र ध्यान दिनु हुँदैन । खानालाई विस्तारै, आरमपूर्वक, स्वाद लिएर खानुपर्छ । यसरी खानेकुरा सेवन गर्दा पेट वा पाचन सम्बन्धी समस्या हुँदैन ।

भोक भन्दा धेरै नखाऔं

हाम्रो प्रवृृत्ति के हुन्छ भने मीठो मसिनो खानेकुरा छ भने आवश्यक्ताभन्दा बढी खाने । धेरैजसो अवस्थामा हामी भोक लागेको भन्दा बढी खान्छौं । एकै पटक धेरै खानेकुरा खाँदा पाचन प्रक्रियामा असर गर्छ । खानेकुरा राम्ररी पच्दैन । पेटको समस्या हुन्छ । त्यसैगरी आयुर्वेदका अनुसार दुई भोजनको बीचमा कम्तीमा पाँच घण्टाको अन्तरमा मात्र खानेकुरा खानुपर्छ । अर्थात पहिलो पटक खाएको खानेकुरा राम्ररी पचिसकेपछि मात्र अर्को खाना खानुपर्छ ।

कृतिम गुलियोबाट बच्नुपर्छ

अहिले हामीलाई थरीथरीका परिकार खाने बानी परेको छ । बजारमा पनि यस्ता मिठाई प्रशस्त पाइन्छन् । जबकी यस किसिमको कृतिम मिठाईले पनि पाचनमा असर गर्छ ।

ग्यास कम गरौं

केरा वा अन्य कार्बनेटेड ड्रिंकले शरीरमा ग्यास भर्छ । कार्बनेटेड ड्रिंकको साटोमा ताजा फलफूलको रस, सर्वत, दही, मोही आदि एकदमै उपयोगी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post
केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन महन्थ ठाकुरले मागे थप एक साता

केन्द्रीय पदाधिकारीको हस्ताक्षर जुटाउन महन्थ ठाकुरले मागे थप एक साता

अब ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता लिन पाउने

राजनीतिक संकटको समाधानका लागि संविधानको समिक्षा जरुरी : साह

गण्डकीमा प्रदेश प्रमुखसँग विपक्षी गठबन्धनको भेट

गण्डकीमा प्रदेश प्रमुखसँग विपक्षी गठबन्धनको भेट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .