No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अशोक यादव नेतृत्वको सिरहा जसपा अवैधः रामरिझन यादव

अशोक यादव नेतृत्वको सिरहा जसपा अवैधः रामरिझन यादव

नेपाल एक्सन समाचारदाता
१३ बैसाख,२०७८
जनता समाजवादी पार्टी नेपाल(जसपा)का केन्द्रीय सदस्य रामरिझन यादवले अशोक यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति सिरहामा भएको समायोजन पूर्णतः अवैध रहेको बताएका छन् । पार्टीको बिधि, प्रक्रिया, विद्यान र समायोजन निर्देशिकासँग पटक्कै मेल नखाएको समायोजन अवैध रहेको बताए । सिरहाको गोलबजारमा अशोक यादव नेतृत्वको जसपा समन्वय समिति सिरहाले आयोजना गरेको सिरहा जिल्लाका केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य लगायतको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा नेता यादवले यस्तो बताए । पूर्व सपा र राजपा समायोजन कार्यदलका सदस्य समेत रहेका नेता यादवले भने, गोलबजार नगरमा संजीब यादवको नेतृत्वमा समायोजन भएको नगर समितिलाई अवैध ठहराउनेहरु अशोक यादव नेतृत्वको जसपा सिरहालार्ई पनि अबैध भन्नुपर्ने बताए । पार्टीमा सबैले एकसाथ मिलेर हिँड्नुपने बताए ।
त्यस्तै जसपाका केन्द्रीय सदस्य धर्मेन्द्र मोरबैता(पप्पु)ले अशोक यादवसँग पार्टी हाँक्ने कुनै कार्ययोजना र पार्टीको जिल्ला नेतृत्व लिनसक्ने आधार नहुनुको साथै असक्षमता प्रस्तुत गर्दै गरेको बताए । उनले भने, सिरहामा जसपा दिशाहीन गतिमा गईरहेकोले सबैले मिलि ट्रयाकमा ल्याउनै पर्ने अवस्था आइसकेको बताए । एक दुई जना भरौटेहरुले नै जसपा वैकल्पिक शक्तिको बाधक बन्न पुगेको बताए । पार्टीको विद्यान, निर्देशिका र कार्यपद्धति अनुसार पार्टीलाई डोर्याउन सक्ने क्षमता भएकालाई पार्टीको नेतृत्व दिन सुझाव दिए । त्यस्तै जसपाका अर्का केन्द्रीय सदस्य विजय दनुवारले कार्यक्रम विचार राख्दै भने, जसपा सिरहामा देखिएकोे विकृतिहरुलाई साम्य पार्नुपर्ने र सबैले एकजुट भई अगाडि बढ्नुको विकल्प नभएको बताए । सिरहा जसपा पार्टी नेतृत्वलाई नेता दनुवारले खुलेरै विरोध गरे ।
कार्यक्रममा जसपा सिरहा शीर्षस्थ तहमा रहेका केन्द्रीय सदस्य किशोरी यादव, राजलाल यादव, मनोरञ्जन गोईत, रोहित महतो सिरहा नगरपालिकाका मेयर असेश्वर यादव, प्रदेश कोषाध्यक्ष रेणु यादव, डा. बिरेन्द्र महतो लगायतले अशोक यादवको काम र उसकोे नेतृत्वप्रति व्यापक असन्तुष्टि व्यक्त गरेका थिए । जसपा नेपाल गोलबजार नगरमा समानान्तर नगरसमिती समेत रहेका छन् भन्ने सिरहा जिल्ला समन्वय समिति पनि समायोजन निर्देशिका बिपरित समायोजन भएको भन्दै जिल्लामा ब्यापक असन्तुष्टि रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post
ज.स.पासँगको सहमतिका आधारमा मुद्दा फिर्ता : गुरुङ

ज.स.पासँगको सहमतिका आधारमा मुद्दा फिर्ता : गुरुङ

मधेश तथा थरुहट आन्दोलनताका मुद्दाहरु नेपाल सरकारले फिर्ता लिए

मधेश तथा थरुहट आन्दोलनताका मुद्दाहरु नेपाल सरकारले फिर्ता लिए

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

दक्षिण कोरियामा चकलेट र टोपी चोर्ने पाकिस्तानी कूटनीतिज्ञहरु पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .