No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनियाँ लगानीको आयोजना विरुद्ध झापामा विशाल जनप्रदर्शन

चिनियाँ लगानीको आयोजना विरुद्ध झापामा विशाल जनप्रदर्शन

गौरादह ,५ फागुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालले आज प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र गौरादहमा शक्तिप्रर्दशन गरेको छ ।
गाउँ गाउँबाट सयौंको संख्यामा सर्वसाधारणहरुको ठूलो उपस्थितिमा मञ्चले गौरादहमा शक्ति प्रर्दशन गरेको हो ।प्रर्दशनमा सहभागि हुन झापा,मोरङ र सुनसरी जिल्लााबाट सर्वसाधारणहरु ओसारेका थिए ।
शक्तिप्रर्दशन अघि पार्टी कार्यकर्ताहरुको वृहत उपस्थितिमा पार्टीले गौरादहमा रयाली निकालेको थियो । रयाली पछि आयोजित विरोध सभामा बोल्दैलाई मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन लगायतका केन्द्रीय नेतृत्वले बोलेका थिए । प्रधानमन्त्री ओली यहि फागुन १६ गते दमकमा निर्माण हुन लागेको औद्योगिक पार्कको शिलान्यास गर्न आउने तय भएपछि मञ्चले पार्कलाई जग्गा दिएका जग्गाधनीहरुको मुआव्जाको विषयलाई लिएर प्रर्दशन निकालेको हो । जिल्लाको गौरादह,कमल गाउँपालिका र दमक नगरपालिका जोडिएको हजारौँ विगाह जमिनमा बन्न लागेको क्लिन पार्कले पीडित बनाएपछि त्यहाँका विस्थापितहरुको पक्षमा लिम्बुवानले खुलेर प्रर्दशनसहित सभा गरेको हो ।

लिम्बुवान र पहिचान तथा क्लिन पार्क सरोकार सभा लेखिएको व्यानरमा लिम्बुवान आन्दोलन जारी छ,पहिचानको आन्दोलन जारी छ,भ्रष्ट ओली मुर्दाबाद,हत्यारा सरकार मुर्दाबाद,क्लिन पार्कको बास्तबिक सार्वजनिक गर,क्लिन पार्क पीडितको आवाज सुनुवाई गर,उचित मुआब्जा वितरण गर जस्ता नारा लगाउँदै गौरादह बजार परिक्रमा गरेका थिए ।
लिम्बुवान भोलेन्टियर केन्द्रीय कमाण्डका प्रवक्ता राजु राईको अध्यक्षतामा भएको सभाका मुख्य वक्ता पार्टी केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ( मिराक ) थिए । सम्बोधनको क्रममा अध्यक्ष लिङ्देन ले वर्तमान सरकार भ्रष्ट,निरङ्कुश र राष्ट्रघाती भएकाले ओली सरकारलाई सङ्घीयबादीहरुले सडकमा ल्याएरै छाडने बताए । सरकारले विकासको नाममा सर्वसाधारणको उठिबास लगाउन खोजेकोमा कडा आपत्ति जनाउदै उनले आफूहरु विकास विरोधी नभएको तर विकासको नाममा ओली ब्रान्डले सत्तेनास आरोप लगाए ।

दमकमा बन्न लागेको औद्योगिक पार्क स्थापना गर्ने क्रममा त्यहाँका सयौ सर्वसाधारणहरु उठिवास हुन लागेको चर्चा गर्दे उनले यदि पार्क बन्ने हो त्यसवारे सत्यतथ्य सार्वजनिक गरिनु पर्ने वताए । उनले क्लिन पार्क के हो? के के बन्छ? त्यो सबै लिम्बुवानी जनतालाई जानकारी हुनु पर्ने र सत्य तथ्य कुरा बाहिर ल्याएर मात्र काम शुरु गर्न आग्रह समेत गरे ।
लिम्बुवान भुमिभित्र हुने हरेक विकास निर्माणमा लिम्बुवानलाई समावेस नगरी गरेमा त्यो सार्थक नहुने र लिम्बुवानलाई मान्य नहुने उनले चेतावनी दिए ।
सभामा पार्टीका झापा जिल्ला इन्चार्ज भानु भट्टराईले पनि क्लिन पार्क प्रधानमन्त्री ओलीको चुनावी नारा मात्र भएकोले त्यसको वास्तविकता सार्वजनिक गर्न माग गरे । आफूहरु विकास विरोधी नभएको तर विकासको नाममा एकाधिकारको भण्डाफोर गर्ने बताउदै उनले दलित, जनजाति र सुकुम्बासी लाई आफूहरुले धोका नदिने बताए।

सभामा दलित मुक्ति मञ्चका नेता बलराम ऋषिदेवले कडा रुपमा ओली सरकारको भण्डाफोर गर्दै विकासको नाममा दलित माथिको दमनको विरोध जनाए । दमकमा बन्ने भनिएको दमक क्लिन पार्कको बहानामा दलित र आदिवासी तथा जनजातिलाई जबर्जस्ती आफनो जग्गाको मुआब्जा लिन बाध्य वनाएको लिम्बुवान का सारा दलित,जनजाति र आदिवासीहरुले अव प्रतिकार गर्ने चेतावनी दिए।

सभामा दमक क्लिन पार्क संघर्ष समितिका संयोजक खगेन्द्र भट्टराईले क्लिन पार्कको बारेमा आफूहरुले प्रधानमन्त्री,झापा जिल्ला का सिडिओ ,दमक मालपोत कार्यालय,दमक नापी ,क्लिन पार्क व्यवस्थापन समितिको कार्यालय लगायत सबै राजनैतिक दललाई आफना माग सहितको ज्ञापन पत्र बुझाएको तर लिम्बुवान बाहेक अरु कुनैपनि राजनैतिक दल र सरोकार निकायले सुनुवाई नगरेकाले लिम्बुवान पार्टीले मात्र आफना अधिकार रक्षामा आशा जागेको बताए।
संयोजक भट्टराईले आफ्नो मागको सम्बोधन र सुनुवाई नभएमा थप आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
पूर्व राजपा गोलबजार नगर तदर्थ समिति भंग गर्न माँग

पूर्व राजपा गोलबजार नगर तदर्थ समिति भंग गर्न माँग

संसद विघटन मुद्दामा बहस सकियो, १० गतेभित्र बहस नोट दिन आग्रह

संसद विघटन मुद्दामा बहस सकियो, १० गतेभित्र बहस नोट दिन आग्रह

भागरथी भट्टको शव परिवारले बुझ्यो

भागरथी भट्टको शव परिवारले बुझ्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...