No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजारको निःशुल्क शिबिरमा अप्रेसनको लागि भए ७३ जना छनौट

गोलबजारको निःशुल्क शिबिरमा अप्रेसनको लागि भए ७३ जना छनौट

संजय यादव, सिरहा
माघ १३ मंगलबार

सिरहाको गोलबजारमा भएको निःशुलक आँखा शिबिरमा आँखा शल्यक्रियाको लागि ७३ जना बिरामी छनौट भएका छन् । नेत्र ज्याती संघ, सगरमाथा चौधरी आँखा अस्पताल लहान मुख्य आयोजक तथा स्वास्थ्य चौकी गोलबजार स्थानिय आयोजक भई स्वास्थ्य चौकी गोलबजारमा भएको निःशुल्क आँखा तथा कान शिबिरमा २ सय ४१ जनाले जाँच गराएको स्वास्थ्य चौकी गोलबजारका ईञ्चार्ज सत्यनारायण यादवले बताए । ईञ्चार्ज यादवका अनुसार १ सय ९४ जना आँखाको जाँच गराएका छन् भने ४७ जना कानको उपचार गराएका छन् । १ सय ९४ जना आँखाको बिरामी मध्ये ७३ जना आँखा शल्यक्रियाको लागि छनौट भएकाहरुलाई बुधबार १ बजे स्वास्थ्य चौकी गोलबजारबाट सगरमाथा चौधरी आँखा अस्पताल पठाउने ईञ्चार्ज यादवले बताए । स्वास्थ्य चौकी ईञ्चार्ज यादवको बिशेष सकृयतामा निःशुल्क शिबिरमा गा्रमिण भेगका पनि उल्लेख्य बिरामीहरुले जाँच गराएका छन् । । निःशुलक शिबिर ब्यबस्थित तरिकाले सम्पन्न भएको र शिबिरबाट समुदायका गरीब, दलित, बिपन्न परिवारहरुले सेवा लिने अबसर पाएकोमा आफु निक्कै नै खुशी भएको र शिबिरमा खटिनु भएका सम्पूर्णलाई ईञ्चार्ज यादवले धन्यवाद पनि ज्ञापन गरे । आँखा अस्पताल लहानका बिशेषज्ञ डाक्टरहरुद्धारा प्रत्येक मंगलबार बिहान ११ बजे देखि ३ बजे सम्म स्वास्थ्य चौकीमा आँखा जाँच हुँदै आईरहेकोले मौकाको फाईदा उठाउन सबैमा ईञ्चार्ज यादवले अनुरोध पनि गरे । शिबिरको शुभारम्भ गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post
कोरोना खोप लगाएकाले भने– खोप सुरक्षित छ, सबैले निश्चिन्त भएर लगाउनुस्

कोरोना खोप लगाएकाले भने– खोप सुरक्षित छ, सबैले निश्चिन्त भएर लगाउनुस्

माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन् : ओली

तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप : प्रधानमन्त्री ओली

विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत पक्राउ

विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .