No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

खामेनी मारिएपछि इरानमा उत्सव मनाइँदै

खामेनी मारिएपछि इरानमा उत्सव मनाइँदै

काठमाडौं। संयुक्त राज्य अमेरिकाले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी हवाई आक्रमणमा मारिएसँगै इरानका विभिन्न भागमा उत्सव मनाइएको खबरहरु सार्वजनिक भएका छन्।

इरानी अधिकारकर्मी तथा पत्रकार माइस एलिनेजाडले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै “के म सपना देखिरहेकी छु? नयाँ संसारलाई नमस्कार” भन्दै इरानभित्रै केही मानिसहरूले खुसीयाली मनाइरहेको दृश्य सार्वजनिक गरेकी छन्।

अर्को स्वनिर्मित भिडियोमा उनले हरेक बिहान आफ्ना नागरिकहरू खामेनीका कारण मारिएको खबर पढ्दै उठ्ने गरेको उल्लेख गर्दै यसपटक भने “जीवनकै पहिलोपटक राम्रो खबर पाएँ” भन्दै खुसी व्यक्त गरेकी छन्।

यसअघि निर्वासित इरानी युवराज रेजा पहलाभिले खामेनीको मृत्यु पछि इरानीहरूलाई एकजुट भई “स्वतन्त्र र समृद्ध भविष्यका लागि स्थिर संक्रमण” को समर्थन गर्न आह्वान गरेका थिए।

उनले वर्तमान शासनले उत्तराधिकारी नियुक्त गर्ने कुनै पनि प्रयास सुरुदेखि नै असफल हुने दाबी गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै पहलवीले खामेनीलाई “रक्तपिपासु शासक” को संज्ञा दिँदै उनको मृत्यु सँगै इस्लामिक गणतन्त्रको अन्त्य नजिकिएको टिप्पणी गरेका छन्।

साथै, सेना, सुरक्षा निकाय र प्रहरीलाई जनताको पक्षमा उभिन आग्रह गर्दै पतनउन्मुख शासन जोगाउने प्रयास असफल हुने चेतावनी दिएका छन्। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल टुथ सोसलमा पोस्ट गर्दै खामेनीको मृत्यु भएको दाबी गरेका छन्।

उनले यसलाई “इरानका जनताका लागि मात्र नभई विश्वभर पीडित भएका मानिसहरूका लागि न्याय” भनेका छन्। ट्रम्पले इजरायलसँगको सहकार्यमा अत्याधुनिक गुप्तचर संयन्त्रमार्फत खामेनीलाई लक्षित गरिएको उल्लेख गर्दै मध्यपूर्वमा शान्ति स्थापना नभएसम्म सघन तथा सटीक बमबारी जारी रहने चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

Next Post
युएइले १३७ वटा ब्यालिस्टिक मिसाइल र २०९ वटा ड्रोन रोक्यो

युएइले १३७ वटा ब्यालिस्टिक मिसाइल र २०९ वटा ड्रोन रोक्यो

मध्यपूर्वमा कुन एयरलाइन्सका उडानहरू कहिलेसम्मका लागि रोकिए ?

मध्यपूर्वमा कुन एयरलाइन्सका उडानहरू कहिलेसम्मका लागि रोकिए ?

को बन्नेछ अली खामेनीको उत्तराधिकारी ?

को बन्नेछ अली खामेनीको उत्तराधिकारी ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .