No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ओलीको कटाक्षः “महाधिवेशन नआउँदै केहीलाई महाधिवेशन लागेको जस्तो”

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र स्वार्थ केन्द्रित केही तत्वले महाधिवेशन नआएको अवस्थामा नै महाधिवेशन लागेको जस्तो वातावरण बनाउन खोजिरहेको टिप्पणी गरेका छन्।

जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसरमा शुक्रबार चन्द्रागिरी नगरपालिका–१३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले पार्टीको मूल लक्ष्य मिसन–२०८४ रहेको उल्लेख गर्दै पार्टीभित्र अनुशासनहीन र स्वार्थी प्रवृत्तिको प्रतिकार गरिने चेतावनी दिए।

उनले भने, “हामी अर्जुन दृष्टिका साथ मिसन २०८४ को अभियानमा छौं। हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो। यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा केही स्वार्थीलाई महाधिवेशन लागेको मात्रै हो, हाम्रा कार्यकर्तालाई होइन। त्यसकारण त्यस्ता स्वार्थीहरुको पछि लाग्नु हुँदैन।”

प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा पार्टीको नेतृत्वको परिपक्वता र स्थायित्वलाई कमजोर पार्ने प्रयास सफल नहुने पनि संकेत गरे।

यसै अवसरमा उनले एसइई परीक्षाको नतिजा सुधारमा शिक्षक, विद्यार्थी र अभिभावकको भूमिकालाई प्रशंसा गर्दै यो वर्ष १४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएकोमा खुसी व्यक्त गरे। आउँदो वर्षका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गरी विद्यार्थीको स्तरमा अझ सुधार ल्याइने जानकारी दिए।

“मौका परीक्षामा सहभागी हुने विद्यार्थी र आउँदा एसईई तयारी गर्नेहरूका लागि देशभर महत्त्वपूर्ण विषयमा अनलाइन कक्षा सञ्चालन गरिनेछ,” उनले घोषणा गरे।

कार्यक्रममा राष्ट्रिय युवा संघका प्रतिनिधि, पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो। वृक्षरोपण कार्यक्रममार्फत जननेता मदन भण्डारीको स्मृतिमा वातावरण संरक्षणको सन्देश प्रवाह गरिएको आयोजकले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

Next Post
करोडौं खर्च भइरहेको विद्यालयको नतिजा निराशाजनक, १०६ मा ८९ फेल

रक्सीको बोतल र गिलाससहित अजय महरा मृत भेटिए

‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै सुर्खेतका किसान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .