No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ट्राफिक चेकजाँचका नाममा दुव्र्यहार गर्ने काम भइरहेको छ : मुख्यमन्त्री सिंह

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आजभोलि ट्राफिक चेकिङ्गको नाममा सवारी चालकहरुलाई दुव्र्यवहार गर्ने काम भइरहेको गुनासो गरेका छन्।

बिहीबार जनकपुरधाममा ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रमको उदघाटन समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले आजभोलि थोरै दुरीमा पटकपटक चेक जाँच गरेर ट्राफिक चेकिङ्गको नाममा सवारी चालक र यात्रुहरुलाई दुःख दिने गरेको गुनासो गरे।

उनले खासगरी एउट जिल्लाबाट अर्को जिल्ला जाने क्रममा एक किलोमिटर भन्दा कम दुरीमा दुई–दुई पटक चेकिङ्ग गर्ने गरेकाले यस्तो नगर्न ट्राफिक प्रहरीहरुलाई सुझाव दिए।

उनले पासो थापेको जस्तै गस्ती लगाएर दुर दराजका इलाकाहरुमा गाडिहरुको अनावश्यक चेकिङ्ग गर्ने गरेको यात्रुहरुले कयौं पटक गुनासो गरेको बताए। उनले व्यस्थित रुपमा रुट निर्धारण गरेर चेकजाँच गर्न ट्राफिक ईन्चार्जहरुलाई निर्देशन दिए।

मुख्यमन्त्री सिंहले अभिभावकहरुलाई आफ्नो छोराछोरीलाई उमेर नपुगेसम्म लाइसेन्स बिना सवारी साधन चलाउन नदिन आग्रह गरे।

संसारमा मानिसको ज्यान भन्दा महत्वपूर्ण केही नभएको भन्दै उनले सवारी साधन चलाउँदा ध्यान दिएर चलाउन सुझाव दिए। मुख्यमन्त्री सिंहले सबैजनालाई सडकको नियम पालना गर्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
देउवाले मधेश प्रदेशमा छिट्टै कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने दाबी

मुख्यमन्त्री सिंहसँग एडिबी टोलीको भेट

मुख्यमन्त्री सिंहसँग एडिबी टोलीको भेट

महात्मा गान्धीको दुर्लभ तेल चित्र लन्डनमा लिलामी गरिने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .