No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतको आफ्नै हातहतियारले वैश्विक शक्ति सन्तुलन पुनः परिभाषित गर्‍यो

भारतको आफ्नै हातहतियारले वैश्विक शक्ति सन्तुलन पुनः परिभाषित गर्‍यो

एजेन्सी । भारतले लामो समयसम्म रक्षा उपकरणहरूको लागि अमेरिका, रूस, इजरायल, र युरोपेली देशहरूमा निर्भर रहँदै आएको थियो। तर पछिल्ला केही वर्षहरूमा भारतले आफ्नै प्रविधिमा आधारित अस्त्र(सस्त्र उत्पादनमा देखाएको चमत्कारिक प्रगति अब केवल क्षेत्रीय शक्ति सीमित नभई, वैश्विक सामरिक सन्तुलनमा निर्णायक भूमिका खेल्न थालेको स्पष्ट देखिएको छ।
विशेषगरी, २०२५ को ‘अपरेसन सिन्दूर’ पछि भारतले आफ्नै उत्पादनमा आधारित मिसाइल, ड्रोन, युद्ध ट्यांक, र वायु रक्षा प्रणालीहरू प्रयोग गरेर आफ्नो सैन्य क्षमताको जीवन्त प्रदर्शन गर्‍यो। भारतले प्रयोगमा ल्याएको ‘अक्षस्तीर’ मिसाइल प्रणाली, ‘नाग’ र ‘पिनाका’ जस्ता स्वदेशी हतियारले अन्तर्राष्ट्रिय सुरक्षा विशेषज्ञहरूको ध्यान तानेको छ। भारतले अब आफ्नो स्वदेशी प्रणालीहरूमा यस्तो आत्मविश्वास देखाएको छ, जुन विगतमा केवल अमेरिका र चीन जस्ता देशहरूले मात्र देखाउँदै आएका थिए।
भारतले रक्षा उद्योगमा आत्मनिर्भरता ९कभाि(चभष्बिलअभ० लाई केवल घरेलु सुरक्षा आवश्यकताको पूर्ति गर्न प्रयोग नगरेर, अन्तर्राष्ट्रिय राजनीतिक सन्देश दिन पनि सुरु गरेको छ। दक्षिण एसिया, अफ्रिका, दक्षिणपूर्व एशिया र लाटिन अमेरिकाका देशहरूले भारतसँग रक्षा साझेदारी गर्न चासो देखाइरहेका छन्। भारतले फिलिपिन्सलाई ब्रह्मोस मिसाइल प्रणाली दिन सहमति जनाएको, म्यानमारसँग निगरानी ड्रोन साझेदारी, र अफ्रिकाका विभिन्न देशहरूसँग सुरक्षा प्रविधिको आदानप्रदान गरेको यस्ता उदाहरण हुन्, जसले भारतको भूमिका शक्तिशाली निर्यातकर्ता राष्ट्रको रूपमा बलियो बनाउँदैछ।
यस प्रवृत्तिले केवल भारतको रक्षा उत्पादन क्षमता देखाएको छैन, यसले एउटा नयाँ ूडिफेन्स डिप्लोमेसीू को युग सुरु गरिदिएको छ, जहाँ हतियार अब कूटनीतिक सम्बन्ध विस्तार गर्ने औजार बन्न थालेका छन्। भारतले अब आफ्ना मित्र राष्ट्रहरूलाई आत्मनिर्भर बन्न सहयोग गर्दै रणनीतिक प्रभाव क्षेत्र विस्तार गरिरहेको छ। भारतको हतियार अन्य मुलुकहरूमा पुग्नाले ती देशहरूमा चीनको रणनीतिक प्रभावलाई सन्तुलनमा राख्न सहयोग पुगिरहेको छ।
भारतको डिफेन्स एक्स्पो ९म्भाभ्हउय० मा सहभागिता लिने राष्ट्रहरूको संख्या वर्षेनी बढिरहेको छ। सन् २०२4 को एक्स्पोमा ७५ भन्दा बढी राष्ट्रहरू सहभागी थिए, जसमा १५ देशले भारतीय उपकरणको ट्रायल तथा खरिदमा चासो देखाएका थिए। विश्लेषकहरूका अनुसार, भारतको आत्मनिर्भर रक्षा उत्पादन प्रणाली अब अमेरिका, चीन, र रुसको विकल्पका रूपमा उभिन सक्ने अवस्थामा पुगेको छ।
भारतको यो उपलब्धिले भारतलाई केवल दक्षिण एशियाली शक्ति बनाइरहेको छैनस यो विश्व राजनीतिमा एक निर्णायक पक्षको रूपमा स्थापित गराउँदैछ। विश्लेषकहरू भन्छन्, यदि भारतले रक्षा अनुसन्धान, स्टार्टअप इनोभेसन र निर्यात प्रक्रियालाई अझ सुदृढ बनायो भने, २०३० भित्र भारत संसारकै अग्रणी रक्षा निर्यातक देश बन्न सक्नेछ।
भारतले अब स्पष्ट रूपमा सन्देश दिइसकेको छ—हामी केवल आयात गर्ने होइन, सुरक्षा निर्यात गर्ने राष्ट्र बनिसकेका छौं। र यो क्षमताले मात्र होइन, हाम्रो नेतृत्व, प्रविधि, र नीति निर्णायक बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
विवादपछि ‘स्प्रिट’बाट बाहिरिइन् दीपिका, ‘अव्यवसायिक सर्त’ राखेको आरोप

विवादपछि ‘स्प्रिट’बाट बाहिरिइन् दीपिका, ‘अव्यवसायिक सर्त’ राखेको आरोप

मार्वलले सार्‍यो ‘एभेन्जर्स डुम्सडे’ र ‘सेक्रेट वार्स’को प्रदर्शन मिति, कारण यस्तो

मार्वलले सार्‍यो ‘एभेन्जर्स डुम्सडे’ र ‘सेक्रेट वार्स’को प्रदर्शन मिति, कारण यस्तो

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .