No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरमा इस्लामिक आतंकवादको विरुद्ध प्रदर्शन : बंगलादेशका प्रधानमन्त्री मोहम्मद युनुसको पुत्ला जलाउँदै हिन्दु नेता रायको हत्या विरुद्ध आक्रोश

जनकपुरमा इस्लामिक आतंकवादको विरुद्ध प्रदर्शन : बंगलादेशका प्रधानमन्त्री मोहम्मद युनुसको पुत्ला जलाउँदै हिन्दु नेता रायको हत्या विरुद्ध आक्रोश

जनकपुर, — बंगलादेशमा हालै हिन्दूवादी नेता भाबेशचन्द्र रायको निर्मम हत्या पश्चात जनकपुरमा ‘राष्ट्रिय एकता अभियान’ले तीव्र विरोध प्रदर्शन गर्दै बंगलादेशका कार्यकारी प्रधानमन्त्री मोहम्मद युनुसको पुत्ला दहन गरेको छ। प्रदर्शनकारीहरूले “बंगलादेशमा हिन्दूहरूको हत्या बन्द गर”, “अल्पसंख्यकको सुरक्षा ग्यारेन्टी गर”, “प्रधानमन्त्री युनुस मुर्दाबाद”, र “इस्लामिक आतंकवादी मुर्दाबाद” जस्ता नारा घन्काउँदै आक्रोश पोखेका थिए।
यस विरोध प्रदर्शनका क्रममा विभिन्न वक्ताहरूले अन्तर्राष्ट्रिय समुदायको ध्यान बंगलादेशमा बढ्दो धार्मिक कट्टरता र अल्पसंख्यकहरूमाथि भइरहेका आक्रमणतर्फ आकृष्ट गराए। उनीहरूले हिन्दू समुदायको संरक्षण नहुनु अन्तर्राष्ट्रिय मानव अधिकारको उल्लंघन भएको भन्दै संयुक्त राष्ट्रसंघ, मानव अधिकार संगठनहरू र शक्तिशाली लोकतान्त्रिक राष्ट्रहरूले चाँडै हस्तक्षेप गर्नुपर्ने माग राखे।
राष्ट्रिय एकता अभियानका अगुवाहरूले इस्लामिक आतंकवाद अब कुनै राष्ट्रको मात्रै समस्या नभएर सम्पूर्ण विश्व सभ्यतामाथिको खतरा भएको बताए। “आज भाबेशचन्द्र रायको हत्या भएको छ, भोलि विश्वका जुनसुकै कुनामा इस्लामिक अतिवादले निर्दोषको ज्यान लिन सक्छ। यसलाई समयमै रोक्न सकिएन भने मानवीय सभ्यता नै संकटमा पर्न सक्छ,” अभियानका नेता मनीष पुर्वेले ले भने।
प्रदर्शनकारीहरूले बंगलादेश सरकारसँग अल्पसंख्यकहरूको संरक्षणका लागि कडा नीति अवलम्बन गर्न आग्रह गरे भने, युनुस नेतृत्वको मौनता र असहिष्णुता प्रति गम्भीर आपत्ति जनाए। जनकपुरको यो आन्दोलनले इस्लामिक कट्टरपन्थ विरुद्ध आवाज उठाउने क्षेत्रीय र अन्तर्राष्ट्रिय पहललाई थप ऊर्जा दिने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
जम्मु-कश्मीरको पाहलगाममा बन्दुकधारीको आक्रमणमा २६ पर्यटक मारिए

जम्मु-कश्मीरको पाहलगाममा बन्दुकधारीको आक्रमणमा २६ पर्यटक मारिए

जम्मू-कश्मीर आक्रमण अपडेटः एक नेपालीसहित २८ जनाको मृत्यु

जम्मू-कश्मीर आक्रमण अपडेटः एक नेपालीसहित २८ जनाको मृत्यु

ट्रम्प मे १३ मा मध्य-पूर्वी एसिया तीन देशको भ्रमणमा निस्कने

ट्रम्प मे १३ मा मध्य-पूर्वी एसिया तीन देशको भ्रमणमा निस्कने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .