No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सम्पादकीय: “जनताको कर लुटेर सांसद पाल्ने सत्ता!”

मधेस प्रदेश सरकारको पछिल्लो निर्णय न त विकासमुखी छ, न त जनमुखी। यो निर्णय भ्रष्टाचारलाई कानुनी जामा लगाउने प्रयास हो, जसले राज्यसत्ता र जनप्रतिनिधित्व दुबैको अपमान गरेको छ।
सर्वोच्च अदालतलाई झुक्याउँदै प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिकलाई डेढ करोड रुपैयाँ बाँड्ने निर्णय, बजेट वितरणको नाममा सांसदहरूको मौनता खरिद गर्न खोजिएको खतरनाक कदम हो।
यो मधेसको माटोमाथि कलंक हो — जहाँ जनताको कर, पसिनाको पैसा सांसदहरूको ‘मन लोभ्याउने’ औजार बनाइएको छ। यस्तो निर्णयले राज्य र जनप्रतिनिधिको सम्बन्धलाई निष्क्रिय, निर्बल र निष्ठाविहीन बनाउँछ।
के समानुपातिक सांसदहरू जनप्रतिनिधि होइनन्? के प्रत्यक्ष निर्वाचितले ५ करोड र समानुपातिकले केवल डेढ करोड पाएर प्रतिनिधित्वको मूल्य निर्धारण हुन्छ? यो त संविधान र लोकतन्त्रकै चीरहरण हो।
यो केवल सांसदको रकम होइन, यो सत्ता स्थायित्वको नाममा लुटिएको जनताको भविष्य हो। जब नीतिनिर्माण गर्ने थलो नै भ्रष्टाचारको अखडा बन्न थाल्छ, तब प्रतिरोधको स्वर उठाउनु जनताको कर्तव्य हुन्छ।
सचेत मधेस, प्रतिरोधी जनता र क्रान्तिकारी चेतनाले अब मौन रहनु हुँदैन। लोकतन्त्रलाई संरक्षण गर्न, नीतिगत भ्रष्टाचारविरुद्ध सडकदेखि संसदसम्म विद्रोह आवश्यक छ।
सरकार! जनताले तिमीलाई शासन गर्न होइन, सेवा गर्न जिम्मा दिएका हुन्। सांसदलाई बिकाउने होइन, जनताको आवाज उठाउने बनाउने अधिकार दिएका हुन्।
मधेसका जनता जागौं! यो लुटतन्त्र अब सहनु हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

Next Post
जनमत पार्टीका कोषाध्यक्ष पक्राउ

जनमत पार्टीका कोषाध्यक्ष पक्राउ

राजर्षिजनक विश्वविद्यालय क्याम्पस जनकपुरधामको प्रशासकीय भवन शिलान्यास

राजर्षिजनक विश्वविद्यालय क्याम्पस जनकपुरधामको प्रशासकीय भवन शिलान्यास

ट्याक्टर दुर्घटनामा युवकको मृत्यु, चार जना जना घाइते

ट्याक्टर दुर्घटनामा युवकको मृत्यु, चार जना जना घाइते

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .