No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लहानमा लायन्स क्लबको पहलमा नि:शुल्क स्वास्थ्य शिविर ,३३८ ले लिए नि:शुल्क उपचार

लहानमा लायन्स क्लबको पहलमा नि:शुल्क स्वास्थ्य शिविर ,३३८ ले लिए नि:शुल्क उपचार

महेश सिंह सिरहा- लायन्स क्लब अफ लहान फुलबारीले सिराहाको लहान नगरपालिका–२१ स्थित भवानीपुर कालाबंजरमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा ३३८ जनाले विशेषज्ञ चिकित्सकहरूमार्फत स्वास्थ्य सेवा लिएका छन्।
स्वास्थ्य परीक्षण गराएकामध्ये ११० जना पुरुष र २२८ जना महिला रहेका थिए। शिविरमा हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति, छाला तथा यौन रोग र सामान्य रोग सम्बन्धी परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइएको थियो।
शिविर क्लबका अध्यक्ष शंकर प्रसाद गुप्ताको अध्यक्षता र वडा नं. २१ का वडा अध्यक्ष राजकुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सकमा डा. ओमप्रकाश चौधरी (हाडजोर्नी तथा नशा रोग), डा. गीता यादव (स्त्री तथा प्रसूति), डा. प्रमोद कुमार दास (छाला तथा यौन रोग) र डा. लवकुमार यादव (सामान्य रोग विशेषज्ञ) रहेका थिए।
शिविर स्वस्तिक लघुवित्त तथा वित्तीय संस्था लिमिटेडको सौजन्य, ओम पोलिक्लिनिक तथा अर्थो केयर सेन्टर, लहान नगरपालिका–२१ र लायन्स क्लबको सहकार्यमा सञ्चालन गरिएको थियो।
शिविरमा क्लबका चार्टर प्रेसिडेन्ट राकेश झा, तृतीय उपाध्यक्ष मनिष सारडा, वडा सदस्य पल्टु साह र मनोज साह, विद्यालय व्यवस्थापन समिति अध्यक्ष समाजसेवी रुपेश पासवान, सत्यनारायण दास लगायतको उपस्थिति रहेको थियो। क्लबले आगामी दिनमा पनि यस्ता सेवा प्रवाहलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post
अमेरिकामा ट्रम्पविरुद्ध ठूलो प्रदर्शन

अमेरिकामा ट्रम्पविरुद्ध ठूलो प्रदर्शन

साउदीले लगायो भारतसहित १४ देशमाथि भिषा प्रतिबन्ध

साउदीले लगायो भारतसहित १४ देशमाथि भिषा प्रतिबन्ध

‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’

‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .