No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अनुशासन र राष्ट्रसेवाको शिक्षामा १०० दिने तालिम सम्पन्न

महेश सिंह सिरहा,माघ २५ – राष्ट्रिय सेवा दलद्वारा संचालित १०० दिने एनसीसी तालिम कार्यक्रम सिरहाको विभिन्न विद्यालयमा भव्य रूपमा सम्पन्न भएको छ। “अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने मूल नाराका साथ आयोजित यो तालिमले विद्यार्थीहरूलाई शारीरिक, मानसिक, सामाजिक, र सांस्कृतिक पक्षमा सशक्त बनाउन महत्वपूर्ण योगदान दिएको छ।
तालिममा सिरहाको मोहन मावि मिर्चैया र श्री पशुपति आदर्श मावि लहानका १८/१८ जना छात्र-छात्रा गरी प्रत्येक विद्यालयबाट ३६ जना सहभागी थिए। ७९ दिनको नियमित तालिम र २१ दिनको सामूहिक क्याम्प गरी कुल १०० दिनको तालिम सम्पन्न भएको हो।

तालिम समापन समारोह पशुपति आदर्श मावि लहानमा आयोजना गरिएको थियो। प्रमुख अतिथि प्रमुख सेनानी सुमन श्रेष्ठले अनुशासन र तालिमको महत्त्वबारे प्रकाश पार्दै, सिकाइलाई व्यवहारमा उतार्न विद्यार्थीहरूलाई प्रेरित गरे। उनले भने, “यो तालिमले विद्यार्थीहरूलाई आत्मरक्षा, समय व्यवस्थापन, र समाजप्रतिको दायित्व बोध गराउने दिशामा अभूतपूर्व योगदान दिएको छ।”
विशिष्ट अतिथि विद्यालयका प्रधानाध्यापक डा. महेन्द्रप्रसाद चौधरीले यस्तो खालका तालिमले विद्यार्थीहरूको शैक्षिक मात्र नभई व्यावहारिक ज्ञान पनि अभिवृद्धि हुनेमा जोड दिए। कार्यक्रममा एनसीसी अल्मुनाई एशोसिएशनका सिरहा जिल्ला निर्देशक लक्ष्मण शर्मा,  नेपाल बीबीसी अन्लाईन न्यूजका पत्रकार महेश सिंह र अभिभावकहरूको उपस्थिति रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक, र अभिभावकले तालिमको अनुभव र महत्वबारे खुलेर चर्चा गरे।
तालिममा आत्मरक्षा, सीपमूलक ज्ञान, समाजप्रतिको दायित्व, समय व्यवस्थापन,कला, र सांस्कृतिक गतिविधिलाई समेटी विद्यार्थीहरूको सर्वांगीण विकासलाई प्राथमिकता दिइएको आयोजकले जानकारी दिएको छ। विद्यालयले आगामी दिनमा पनि यस्ता तालिमहरू आयोजनाको अपेक्षा राख्दै सहभागी विद्यार्थी, अभिभावक र आयोजकलाई धन्यवाद ज्ञापन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
श्रमजीवी लहान शाखाको प्रथम स्थानमा अम्ही केन्द्र

सिंहदरबारमा माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता

कृषि विकास बैंकले प्रक्रिया मिचेर घरजग्गा लिलाम गरेको भन्दै सडकमै सुते किसान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...