No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ग्रामिण महिलाहरुको अगुवाईमा सार्वजानिक सुनवाई

ग्रामिण महिलाहरुको अगुवाईमा सार्वजानिक सुनवाई

 राम सेवक राम 

लहान। दिदीबहिनी र लक्ष्मीपुर पतारी गाउँपालिकाद्धरा,समुदाय प्रहरी सहकार्य ग्रामिण महिलाहरुको अगुवाईमा सार्वजानिक सुनवाई बहस सम्पन्न भएको छ ।
ग्रामिण महिलाहरुको लागि गाउँपालिका तथा सम्बन्धित सरोकारवाला,स्थानीय सरकारले महिलामैत्री कृषि औजार,तालिम,स्वरोजगार,व्यवस्था गरियोस । पार्वति महिला कृषक समूहको अध्यक्ष राजवति मडले बताउनु भएको छ ।
समयमा वीउ,विजन,गोष्टी,सिचाइको लागि भोल्टेजको व्यवस्थापन गरिनुपर्छ । करार खेती मार्फत भुमिहिन,साना महिला किसान,दलित,व्यरोजगार भएको व्यक्ति,कुपोषित महिलाहरुको लागि पोषण व्यवहार परिवर्तन कार्यक्रम संचालन गरियोस ।  लक्ष्मीपुर पतारी गाउँपालिका वडा नः २ का प्रेम देवी सिँहले जानकारी दिएका छन । महिला पुरुषहरुको विचमा भएका खाडल, हानिकारक समाजिक मुल्य मान्यता हटाउन,महिला हिँसा, बाल विवाह, दाईजो प्रथा जस्ता रोगहरुलाई समयमा नै उपचार गरिनुपर्छ । शिव महिला कृषक समूहको अध्यक्ष श्यामवती सरदारले जानकारी दिनु  भएको छ ।
ग्रामिण महिलाहरुको लागि गाउँपालिकाबाट बर्षायममा डुवानबाट बच्नको लागि पैनी व्यवस्था,,खानेपानी,डुवान सहने जातको वीउहरु उपलब्ध भएमा पकै महिला दिदी बहिनीहरु सक्षम हुदै जाने छ । कुपोषण कम हुदै जानेछ । महिलामैत्री कृषि बजेट छुटाएर काम दिएको भए साना महिला किसान, मजदुर किसानहरुले जिविकोपार्जन गर्नलाई सहज हुने किसान स्वयँसेवक सम्झना सिँहले आफनो मन्त्वय व्यक्त गर्नु भएको छ ।  महिला किसानहरुको हक,अधिकार बारेमा,भुमिहिन,मजदुर,फरक क्षमता भएका व्यक्तिहरुले नेपालको सँविधान २०७२ मा के व्यवस्था गरिएको छ । धारा ३८ मा व्यवस्था भएका महिलाहरुको हक, अधिकार, काजगमा मात्र सिमित राख्ने हैन व्यवहारमा पनि लागु गरिनुपर्छ दिदी बहिनीका अभियन्ता रिता साहले सहजिकरण माफर्त कुरा व्यक्त गर्नु भएको छ ।
१६ दिने तथा अनुमप अभियान मार्फत  लैगिक हिँसा अन्त्य गरिदै पछाडी परेको महिलाहरुलाई शसक्तिकरण गर्नु अनिवार्य देखिएको छ । आज यो लक्ष्मीपुर पतारी गाउँपालिका विभिन्नमा संघ,सस्थामार्फत महिलाहरुको अधिकार पर्ति महिलाहरु सजग बन्दै गएको छ । पहिला यतिको महिलाहरु बोल्न क्षमता थिएन । आफनो कुरा राख्ने,बोल्न सक्ने सिप,क्षमता विकास भएको थिएनन । तर आज यो कार्यक्रम र गाउँपालिका सहजिकरणमा गरिएको लामो प्रयासले आज महिलाहरुले यस्ता हक,अधिकार दावी,विरोधका कुराहरु राखेको देख्दा मलाई धेरै खुशि लागेको छ । यसको लागि गाउँपालिकाको तर्फबाट जसरी भए पनि महिलाहरको दावी,मागलाई सम्बोधन तथा कार्यन्वयन गरिदै लैजाने लक्ष्मीपुर पतारी गाउँपालिका उपाध्यक्ष अमरकला यादवले व्यक्त गर्नु भएको छ ।
लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरान्नद ठाकुर ः लक्ष्मीपुर पतारी गाउँपालिकाका विभिन्न वडामा भएको धानको बुटामा लसुन खेतीले किसानहरुको जिवनमा र व्यवहारमा परिवर्तन देखिएको छ । जलवायुमैत्री अभ्यासका कामहरु गाउँपालिका मार्फत भएका छन । कम समय,कम लागनी ,कम मेहनेतले हुने खेती हामी सबै गर्नु पर्ने देखिएको छ । यो शुरुवात पनि भएको छ ।  यो पालिकामा धेरै किसानहरुले धानको बुटामा लसुन खेती गरेर उत्पादन वृद्धि तर्फ आगाडी बढदै छन । कृषि महासंघले पालिकाको साझेदारीमा गरेको कामहरु उदाहरनीय छन । पालिकाबाट समयमा विउ,विजन, उपलब्ध गराएको छौँ । कृषि प्राविधिक ,कृषि प्रसार सेवा गाउँ–गाउँमा उपलब्ध भईरहेको छ । पहिले २ फेज जडान भएको विधुतीकरणलाई भोल्टेज बढाउने र अरु विधुतीकरणको लागि टेन्डर मार्फत काम आगाडी बढाउँदै छौँ । किसानहरुलाई कृषि मिटरबाट लाग्ने रकम निःशुल्क पालिकाबाट गरको छौँ । खनजोत विना खनजोतका प्रविधिहरु अपानाई कृषि तर्फ आगाडी बढदै छ । व्यरोजगार,समस्या, विभिन्न खालका समाजिक,कृषि,पशु,शिक्षा,संचार,स्वास्थ्य,गरिवी,कुप्रथा समस्या पहिचान गरी कार्यक्रम तथा बजेट विनियाजन मार्फत समाधान गर्दै लैजाने छु । लक्ष्मीपुर पतारी गाउँपालिकाले  विभिन्न संघ,संस्थाहरुसंग समन्वय र सहकार्य गर्दै काम आगाडी बढाउँदै लगेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
रामकेलवा गरी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न

रामकेलवा गरी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न

बोक्सी लगाएर छोरा मारेको भन्दै ११० वृद्धको हत्या

बोक्सी लगाएर छोरा मारेको भन्दै ११० वृद्धको हत्या

अमेरिकामा जन्मिएकाले स्वतः नागरिकता पाउने व्यवस्था परिवर्तन गर्ने ट्रम्पको घोषणा

अमेरिकामा जन्मिएकाले स्वतः नागरिकता पाउने व्यवस्था परिवर्तन गर्ने ट्रम्पको घोषणा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .