No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहामा नवजात शिशुको मृत्यु प्रकरण : बर्धमान अस्पतालले गर्‍यो भरपूर प्रयास

सिरहामा नवजात शिशुको मृत्यु प्रकरण : बर्धमान अस्पतालले गर्‍यो भरपूर प्रयास

विजय सिंह
सिरहा, २९ कात्तिक – सिरहाको औरही गाउँपालिका—५ की राधादेवी दासले गत सोमबार बर्धमान अस्पताल, गोलबजारमा शल्यक्रिया मार्फत नवजात शिशुलाई जन्म दिनुभएको थियो। जन्मिएको नवजात शिशुको तौल कम र अवस्था कमजोर देखिएकाले उपचारमा लैजाँदै गर्दा असमयमै निधन भएको हो।

बर्धमान अस्पतालका सञ्चालक डा. तेज शंकर यादवले जानकारी दिए अनुसार, प्रादेशिक अस्पताल सिरहाबाट गम्भीर अवस्थामा रेफर भएर अस्पताल आएकी राधादेवीलाई सुत्केरी व्यथा सुरु भएको थियो। “बच्चा उल्टो अवस्थामा रहेकाले आमा र शिशुको ज्यान जोखिममा थियो,” डा. यादवले बताउनुभयो, “त्यसैले बिरामीका परिवारलाई सबै कुरा बुझाएर परिवारको सहमतिपछि शल्यक्रिया गरियो। शल्यक्रियामार्फत आमालाई सफलतापूर्वक बचाउन सकियो तर बच्चाको तौल कम भएको कारण थप उपचारको आवश्यकता देखियो।”

अस्पताल प्रशासनका अनुसार शिशुलाई प्राइमरी केयरको उपचार थालिएको थियो तर भेन्टिलेटर नभएको कारणले नजिकमा रहेको अस्पताल छिटोभन्दा छिटो लैजान सुझाव दिएको थियो। शिशुलाई अन्य अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको छ।

शिशुको मृत्युपछि परिवारमा शोकको वातावरण रहेको भए पनि, राधादेवीकी सासू जलेश्वरी दासले बर्धमान अस्पतालको सेवामा सन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले अस्पतालले आमा र बच्चालाई बचाउन हरसम्भव प्रयास गरेको बताउँदै थप अनुसन्धानमा सहयोग गर्ने कुरा व्यक्त गर्नुभयो। “हामी अस्पतालको सेवाबाट सन्तुष्ट छौँ, यहाँका चिकित्सकले आमा र बच्चाको ज्यान बचाउन धेरै प्रयास गर्नुभयो,” उहाँले बताउनुभयो।

यस घटनामा राधादेवीको माइतीपक्षले शिशुको मृत्युप्रति संवेदनशीलता व्यक्त गर्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले आवश्यक अनुसन्धान थालिसकेको छ। अनुसन्धानका क्रममा मृतक शिशुको शव चिहानबाट निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ।

बर्धमान अस्पतालले भने घरायसी द्वन्द्वका कारण अस्पतालमाथि अनावश्यक आक्षेप नलगाउन आग्रह गरेको छ। अस्पतालका अनुसार, राधादेवीका श्रीमान् चन्दन दास वैदेशिक रोजगारका सिलसिलामा भारतमा रहेका छन्, र अस्पतालले आफ्नो तर्फबाट कुनै कमी नगरेको स्पष्ट पारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post
मधुमेहको जोखिम घटाउन स्वस्थ जीवनशैलीमा जोड

मधुमेहको जोखिम घटाउन स्वस्थ जीवनशैलीमा जोड

टम क्रुज अभिनित ‘मिसन इम्पोसिबल ८’को एक्सनप्रधान ट्रेलर सार्वजनिक

टम क्रुज अभिनित ‘मिसन इम्पोसिबल ८’को एक्सनप्रधान ट्रेलर सार्वजनिक

बर्दमान अस्पताल: ‘हाम्रो सेवामा कुनै त्रुटि छैन’

बर्दमान अस्पताल: ‘हाम्रो सेवामा कुनै त्रुटि छैन’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .