No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

स्वावलम्बन लघुवित्तद्वारा कर्मचारी दक्षता वृद्धिका लागि गहन तालिम

स्वावलम्बन लघुवित्तद्वारा कर्मचारी दक्षता वृद्धिका लागि गहन तालिम

– स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना बरिष्ठ सहायक तथा सहायक तहका कर्मचारीहरूको क्षमता र दक्षता वृद्धिका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। तालिम सुनसरीको गोकर्ण रिसोर्ट, साकुरा एडभेन्चरमा आयोजित भएको हो।
कार्यक्रममा वित्तीय संस्थाका तालिम विभाग प्रमुख मोहित नारायण यादवको प्रमुख आतिथ्यमा इटहरी, सुनसरीस्थित इलाका कार्यालयअन्तर्गतका १० शाखा कार्यालयहरूमा कार्यरत २१ जना कर्मचारीहरूको सक्रिय सहभागिता रह्यो।
तालिमको दौरान, फिक्कल इलाम शाखाका सहायक प्रबन्धक मनोज न्यौपानेको मस्तिष्कघातका कारण असामयिक निधन भएकोमा शोक प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो। तालिममा सहभागी २६ जना कर्मचारीहरूले सोही साँझ स्व. न्यौपानेको परिवारलाई भेटी समवेदना व्यक्त गरे।

तालिममा समय व्यवस्थापन, ग्राहक सम्बन्ध विकास, ऋण असुली व्यवस्थापन, समस्या समाधान, निर्णय क्षमतामा वृद्धि, मार्केटिङ र जोखिम व्यवस्थापनका विषयमा गहन छलफल र व्यावहारिक अभ्यास गरियो। सहभागीहरूलाई समूह छलफल, व्याख्यान र अभिनयजस्ता विधिहरू प्रयोग गरी आवश्यक सीप हस्तान्तरण गरिएको थियो।

समापन समारोहमा सहभागी कर्मचारीहरूले तालिमको गुणस्तरीय व्यवस्थापन र तालिमका सहजकर्ताहरूको प्रस्तुति अत्यन्त सराहनीय रहेको प्रतिक्रिया दिए। तालिम मूल्यांकन समितिका संयोजक रोशन तिमल्सिनाले सहभागीहरूको तर्फबाट तालिममा सिकाइएका सीपहरू इमान्दारीपूर्वक कार्यक्षेत्रमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे।
सहभागीहरूलाई तालिम सहज गर्न तालिम विभागका अधिकारीहरू र इटहरी इलाका कार्यालयका कर्मचारीहरूले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
बलानबिहुलका अजय महरानको असामयिक निधन,परिवारलाई बीमा रकमले राहत”

बलानबिहुलका अजय महरानको असामयिक निधन,परिवारलाई बीमा रकमले राहत"

टिकटकले जारी गर्यो Q2 2024 कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट

टिकटकले जारी गर्यो Q2 2024 कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट

फेरियो बाबुराम भट्टराईको पार्टीको नाम

फेरियो बाबुराम भट्टराईको पार्टीको नाम

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .