No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रूसको आणविक नीति परिवर्तन, अब परमाणु हतियार प्रयोग गर्न सक्ने

रूसको आणविक नीति परिवर्तन, अब परमाणु हतियार प्रयोग गर्न सक्ने

काठमाडौं । युक्रेनसँगको युद्धको बीचमा रुसले आफ्नो आणविक नीति परिवर्तन गरेको छ । योसँगै उसले पश्चिमा देशका लागि यो चेतावनी भएको बताएको छ । नीतिमा यो परिवर्तनसँगै रुसले परम्परागत मिसाइलले आक्रमण गरे परमाणु हतियार प्रयोग गर्न सक्ने बताएको छ ।

क्रेमलिनका प्रवक्ताले भने – ‘यदि युक्रेनले आणविक हतियार भएको देशको समर्थनमा कुनै कदम चाल्छ भने, हामीले यसलाई युक्रेनले मात्र नभई पश्चिमी देशहरूको संयुक्त आक्रमण मान्नेछौं।’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले “न्युक्लियर डिटेरेन्सको क्षेत्रमा राज्य नीतिको आधारशिला” कागजातमा संशोधन गरिएको बताए।

जब क्रेमलिनका प्रवक्तालाई यो परिवर्तन पश्चिमी देशहरूको लागि संकेत हो कि भनेर सोधियो, उनले जवाफ दिए, “यसलाई निश्चित रूपमा संकेतको रूपमा लिनु पर्छ। यो ती देशहरूलाई चेतावनी हो कि यदि तिनीहरूले हाम्रो देशमा आक्रमणमा भाग लिन्छन्, चाहे परमाणु हतियार वा अन्य कुनै माध्यमबाट भने तिनीहरूले परिणाम भोग्नुपर्नेछ ।”

क्रेमलिनका प्रवक्ता पेस्कोभले थप भने, “विश्वले अभूतपूर्व द्वन्को संकेतद्व देखिरहेको छ । त्यो संकेत युक्रेन युद्धमा पश्चिमी देशहरू विशेष गरी आणविक शक्तिहरूको प्रत्यक्ष संलग्नता हो।”

पुटिनले सन् २०२० मा रुसको वर्तमान आणविक नीतिको बारेमा घोषणा गरेका थिए । यो नीतिले भन्छ – रूसले परमाणु हतियारहरू ती परिस्थितिहरूमा मात्र प्रयोग गर्नेछ जब उसमाथि परमाणु आक्रमण हुन्छ वा त्यस्तो आक्रमण हुन्छ जसले देशको अस्तित्वलाई खतरामा पार्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
चीनिया युवकलाई नेपाली नागरिकता दिएको आरोपमा नायव सुब्बासहित पाँच जना पक्राउ

चीनिया युवकलाई नेपाली नागरिकता दिएको आरोपमा नायव सुब्बासहित पाँच जना पक्राउ

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

विश्वको शक्तिशाली पत्नी : चिनियाँ राष्ट्राध्यक्ष सीकी प्रेमिका

आज पनि यी स्थानमा अति भारी वर्षाको सम्भावना

आज पनि यी स्थानमा अति भारी वर्षाको सम्भावना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .