No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेशको गृह मन्त्रालयमा मुख्यमन्त्री सिंहको छड्के, स्वीकृति बिनै बिदामा कर्मचारी

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहले आफ्नै मातहतको गृह मन्त्रालयको छड्के अनुुगमन तथा निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले बुधबार दिउँसो पौने ५ बजे गृह मन्त्रालयको छड्के अनुुगमन तथा निरीक्षण गरेको हो ।

गृह मन्त्रालयका कर्मचारीहरुमा लापरबाही बढेको तथा सेवा प्रवाहमा दुःख दिने गरेको जन गुनासो बढेपछि मुख्यमन्त्री सिंहको कार्यालयले अचानक निरीक्षण गरेको जनाइएको हो ।

अनुुगमनका क्रममा गृह मन्त्रालयका कर्मचारीहरुमा चरम लापरबाही रहेको पाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री सिंह भन्छन्, ‘सरकारको कमाण्डरको नाताले पछिल्लो समय बारम्बार छड्के निरीक्षण गरिरहेको छु, जनताको काम चाँडै होस भन्ने मेरो चाहना छ । तरपनि कर्मचारीहरुमा अझ सुधार आएको छैन । अरुलाई कानुनको पाठ सिकाउने गृह मन्त्रालयका कर्मचारीहरु नै अनुशासनहिन देखिएका छन् ।’

उनका अनुसार गृह मन्त्रालयका कर्मचारीमा खासगरी कार्यालय समयमा उपस्थित नहुने, हाजिरी गरेर बेपत्ता हुने जस्ता समस्या देखिएका छन् । ‘साथै बिना जानकारी बाहिर निस्किने, बाहिर जाँदा लगबुकमा कारण नखुलाउने प्रवृति छ, स्विकृती बिनै बिदामा बसिदिने जस्ता समस्याहरु फेला परेका छन्,’ उनले भने ।

बुधबारको निरीक्षणमा गृह मन्त्रालयमा देखिएको समस्याप्रति मुख्यमन्त्री कार्यालयको गम्भरि ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

मुख्यमन्त्री सिंहले भने, ‘अब जनताको काममा ढिलाइ गर्ने कर्मचारीलाई माया गरिदैन, कारबाही गरिन्छ । ढुक्क भए हुन्छ मनपरी गर्नेलाई कारबाहीको दायरमा ल्याइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
गोली प्रहार गरी श्रीमतीको हत्या, बुवा गम्भीर घाइते

सप्तकोशी नदीमा खसेको बसबाट सबै यात्रुको सकुशल उद्धार

५६ जिल्लामा रेड अलर्ट जारी : ११५५ बाट मोबाइलमा कुनै सन्देश आए राम्ररी पढ्न अनुरोध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .