No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लहानका नगर प्रमुख चौधरीद्वारा द्वन्द्व पीडितलाई अपमान

सिरहा । इन्टरनेशनल अलर्टको आर्थिक सहयोगमा समग्र जन उत्थान केन्द्र लहानमार्फत संचालित न्यायमा पहुँच सवलीकरण कार्यक्रम अन्तर्गत न्यायको लागि नागरिक संजालको त्रैमासिक बैठक लहानमा सम्पन्न भएको छ। बैठक संजालकी अध्यक्ष सुधा यादवको अध्यक्षतामा भएको थियो।

करीब दुई वर्षदेखि सिरहा जिल्लाको लहान नगरपालिका लगायतका विभिन्न पालिकामा द्वन्द्व पीडितहरूलाई न्याय दिलाउने उद्देश्यले संजाल गठन कार्य भइरहेका छन्। यस क्रममा शिक्षा, स्वास्थ्य, र अन्य स्थानीय तहका सरोकारवालाहरूसँग संवाद गर्दै कार्यक्रम सञ्चालन हुँदै आएको छ। लहान नगरपालिकामा सयौं द्वन्द्व पीडितहरू रहेका छन्, तर नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले उनीहरूको न्यायका लागि कुनै चासो नदेखाएको आरोप लागेको छ। संजालका सदस्यहरू, जस्तै सुधा यादव, उमेश साह, र चन्द्र मोहन यादवले पटक–पटक बैठकको लागि नगरपालिकामा धाइरहे पनि महेश चौधरीले समय नदिएको बताएका छन्।

सोमबार बसेको बैठकमा आगामी कार्य योजनाको लागि विभिन्न बुँदामा छलफल भएको र आवश्यक निर्णय गरिएको संजालकी अध्यक्ष सुधा यादवले बताइन्। बैठकमा सुधा यादवसहित उमेश साह, चन्द्र मोहन यादव, जुरी ठाकुर, चन्द्रेश्वर साह, बिश्व अवार्ड पाएकी रिता महतो,नन्दीलाल सारकी र अधिवक्ता प्रभा नायक लगायतका व्यक्तिहरू उपस्थित थिए।

संकटकालमा राज्य वा विद्रोही पक्षबाट आक्रमणमा परेर अंगभंग, बेपत्ता, अपांग, र घाइते भएका द्वन्द्व पीडितहरूको अवस्था राज्यले व्यवस्थित नगर्दा लाखौं व्यक्तिहरू समस्यामा परेका छन्। जनयुद्धको नेतृत्व गर्ने पक्ष सरकारमा पटक–पटक भए पनि द्वन्द्व पीडितहरूका लागि कुनै सेवा–सुविधा उपलब्ध नगराइएको कारण उनीहरूको अवस्था दयनीय बन्दै गएको छ।

सरकारले आफ्नो जिम्मेवारी पुरा नगरेका कारण विभिन्न गैरसरकारी संघ–संस्थाहरूले द्वन्द्व पीडितहरूको लागि काम गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
१६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने संकल्प गरौँ: राष्ट्रपति पौडेल

योजनामा फँसाएर गरिब घरपरिवारको बिल्लीबाठ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .