No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बदनामीको डरले अपारदर्शी बन्दै मधेशको मुख्यमन्त्री कार्यालय

लोकसेवा तयारी कक्षाको नाममा लाखौं अनियमितता

कर्मचारी सरुवामा चलखेलको समाचार बाहिर आएपछि मुख्यमन्त्री कार्यालय सूचना प्रवाहमा कडाइ गरिएको छ । समान्य रुपमा प्रवाह तथा कार्यालयको वेबसाइटमा स्वस्फूर्त राख्नु पर्ने सूचना पनि मुख्यमन्त्री कार्यालयले लुकाउने प्रयास गरेको हो ।

सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ बमोजिम पेश गरेको निवेदन समेत सूचनाअधिकारीदेखि प्रमुख सचिवसम्मले तोक लगाउन इन्कार गरेका छन् ।

सरकारले सूचना नदिन कडाई गरेपछि मुख्यमन्त्री कार्यालयका कर्मचारीहरु डराएका छन् । नियम बमोजिम दिनु पर्ने सूचना दिन समेत कर्मचारीहरु इन्कार गरेका हुन् ।

मंगलबार पत्रकार शैलेन्द्र महतो क्रान्तिले समाचार प्रयोजनका लागि मौखिक सूचना माग गर्दा सूचना अधिकारी उपसचिव जयकुमार राउतले सूचना मागको निवेदन दिन भने । अनलाइनखबरका पत्रकार महतोले सूचना निवेदन दिएपछि सूचना अधिकारीले तोक लगाएनन् । उनले कार्यालयका प्रवक्ता प्रवक्ता समेत रहेका केशव राज सुवेदीबाट तोक लगाउन भने । प्रवक्ता सुवेदीले प्रमख सचिव लोकनाथ पौडेल बाहिर रहेकाले बुधबार आउन आग्रह गरे । पत्रकार महतो बुधबार निवेदन लिएर पगेपछि प्रमुख सचिव पौडेल व्यस्त थिए । सुरक्षा गार्डमार्फत तोक लगाउन निवेदन पठाएपछि प्रमुख सचिवले तोक नलगाई निवेदन फर्काए ।
सूचाना अधिकारी र प्रमुख सचिवले तोक नलगाएको निवेदनमा आफूले तोक नलगाउने बताउँदै पत्रकार महतोलाई फर्काए । केहीदिन अघि वन मन्त्रालय मातहतका डिएफओहरुको मुख्यमन्त्री कार्यालयहरुले गरको सरुवाको नामावली र सरुवा अवधि विवरणसहितको सूचना पत्रकार महतोले समाचार प्रयोजनका लागि माग्दै निवेदन दिएका थिए ।

कार्यालय स्रोतका अनुसार केहीदिन अघि मुख्यमन्त्री सिंहले कर्मचारी सरुवाको सूचना किन तुहाएको भन्दै कार्यालयका कर्मचारी बोलाएर कडाइ गरेका थिए ।
जनमतका मुख्यमन्त्री सतिश कुमार सिंहले २५ जेठमा मुख्यमन्त्री बनेपछि पारदर्शिता प्राथमिकतामा राख्ने बताएका थिए । तर स्वास्थ्य मन्त्रालय र वन मन्त्रालय मातहतको कर्मचारीको सरुवा चलखेल गरेको समाचार बाहिरिएपछि बदनामीको डरले सरकारले सूचना प्रवाहमा कडाइ गरेको स्रोतको दावी छ ।

यस विषयमा प्रमुख सचिव र मुख्यमन्त्रीलाई प्रतिक्रियाको लागि फोन गर्दा उठेन ।  todaypati     बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
चाइना साउदर्न एयरलाइन्सको भैरहवा र पोखरामा उडान भर्न चासो

चाइना साउदर्न एयरलाइन्सको भैरहवा र पोखरामा उडान भर्न चासो

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ हुँदै

सर्वोच्चद्धारा एआईजी ज्ञवालीसहितको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

शेख हसिनाविरुद्ध हत्याका दुई नयाँ मुद्दा दर्ता, अहिलेसम्म ८४ वटा मुद्दामा एफआईआर

हसिनाविरुद्ध थप दुईसहित अहिलेसम्म ९४ मुद्धा दर्ता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .