No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बलान बिहुलमा शिक्षा क्षेत्र योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

बलान बिहुलमा शिक्षा क्षेत्र योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

लोकेन्द्र प्रसाद यादव

बोदेबरसाईन । सप्तरीको बलान बिहुल गाउँपालिकाले शिक्षामा दूरगामी र गुणस्तरीय सुधारको लागि योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।
गाउँपालिकले बिहीबार शिक्षामा दूरगामी र गुणस्तरीय सुधारको लागि स्थानीय तहको शिक्षा क्षेत्र योजना निर्माण सम्बन्धि कार्यशालामा शैक्षिक प्रोफाइल अद्यावधिक, सरोकारवालासंग सुझाव संकलन गर्ने र समग्र रूपमा गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयको वाषिर्क शैक्षिक मद्दत पुगाउने उद्देश्यले गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवलाई संयोजकत्वमा चययन गर्दै कार्यदल गठन गरेका छन् ।
यस्तै सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत मुसहरू साह, कार्यपालिका सदस्य संजिव शर्मा, योजना शाख ईन्जिनियर अवधेश यादव, सूचना प्रविधि अधिकृत मुकेश यादव, प्रधानाध्यापक किशुन यादव, शिक्षा शाखा प्रमुख दिनेश मण्डललाई सदस्य सचिवको रूपमा चयन गरेका छन् ।
गाउँपालिकाको समन्वयमा तथा पिपुल पोरमेट सेन्टरद्वारा आयोजित उक्त कार्याशाला गोष्ठीका अध्यक्षता ग्रहण गरेका कार्यपालिका सदस्य संजिव शर्माले भने शिक्षामा दूरगामी र गुणास्तरीय सुधारको लागि गरिएको वाषिर्क योजना आवश्यक रहेको बताउदैँ शिक्षा क्षेत्र सुधार योजनाले सीपयुक्त, दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन भइ स्वरोजगारमुखी बन्न अभिप्रेरित गर्ने बताएका छन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मुसहरू साहले यसको प्रभावकारिता हेरेर आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गाउँपालिकाले प्राथमिकता दिने प्रकाश पारेका छन् । उनले यस्ता गेष्ठीले सर्वसाधारणमा शिक्षाको महत्वबारे जानकारी हुनुका साथै समाजका सबै वर्ग, समुदायमा जनचेतना जागृहत हुने बताएका हुन् ।
स्थानीय तहको शिक्षा क्षेत्र योजना निर्माण सम्बन्धि कार्यशालामा सहजीकरण बोदे बरसाईन नगरपालिकाका नगर शिक्षा अधिकृत रामसागर यादवले गरेको थियो । उहाँले शिक्षा क्षेत्र सम्पूर्ण विकासको मेरूदण्ड भएकोले सोही अनुसार लगानी गर्न सरोकारवालासंग आग्रह गरे ।
कार्यक्रममा बालन बिहुल गाउँपालिका वडा नम्बर –१ का वडा अध्यक्ष रामकुमार यादव, कार्यपालिका सदस्य सरस्वती यादव, पिपुल पोरमेट सेन्टरका फिल्ड सुपरभाइजर रंनजना चौधरी, पत्रकार रासिन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
बंगलादेशको अन्तरिम सरकारमा २ विद्यार्थी नेता पनि मन्त्री बने

बंगलादेशको अन्तरिम सरकारमा २ विद्यार्थी नेता पनि मन्त्री बने

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

ब्राजिलमा एउटा यात्रुबाहक विमान दुर्घटना, ६१ जनाको मृत्यु

ब्राजिलमा एउटा यात्रुबाहक विमान दुर्घटना, ६१ जनाको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .