No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ताईम्स ईन्स्टिच्युटको फेर्वेल कार्यक्रम सम्पन्न

ताईम्स ईन्स्टिच्युटको फेर्वेल कार्यक्रम सम्पन्न

लहान – ताईम्स ईन्स्टिच्युटले आयोजना गरेको फेर्वेल कार्यक्रम सम्पन्न भएको छ।सिरहाको लहान नगर पालिका ८ स्थित संचालनमा रहेको कार्यक्रममा उल्लेखनीय विद्यार्थीको उपस्थिती रहेको संस्थापक प्रीन्सिपल भोला जित नेपालले जानकारी दिनु भयो।
संस्थापक नेपालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बिराटनगरको कोबास कलेजका प्रीन्सिपल सुनिल श्रेष्ठ कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। समाजको शिक्षा स्तर उकास्न अहम् भुमिका खेलेका ईन्स्टिच्युटले विद्यार्थीसंग निरन्तर प्रत्यक्ष रूपमा संयौ विद्यार्थीहरु जोडीएका छन्।
पछिल्लो केहि बर्ष अगाडी संचालनमा आएको ईन्स्टिच्युटले लहानमा विभिन्न संकायका बृजकोर्स अङ्ग्रेजी भाषा शिक्षणको कलास लोकसेवा शिक्षक सेवा लगायतका तयारी कक्षा संचालन गर्दै दक्ष अनुभवी कम्प्युटर शिक्षक द्वारा तालीम प्रदान गर्दै आएको संस्थापक भोलाजित नेपालले जनाए।
विद्यार्थीहरुलाई जापान क्यानाडा चाईना नेपाल भारतका प्रसिद्ध कलेजहरुमा टेक्नीकल शिक्षा अध्यन गर्ने विद्यार्थीलाई कम खर्चमा पठाउने गरेका छन्।
उक्त ईन्स्टिच्युटमा सयौं विद्यार्थीहरु अध्यनरत रहेका छन्। गुणस्तरीय शिक्षाको अनुभुती गर्दै विद्यार्थीले टाईम्स ईन्स्टिच्युट रोजने गरेको विद्यार्थीहरुले बताए। प्रमुख अतिथी कोईराले हरेक नागरिकलाई शिक्षित हुनु जरुरी रहेको भन्दै अनिमात्र देश बिकासमा फडको मार्ने जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

Next Post
टाईम्स ईन्स्टिच्युटको फेर्वेल कार्यक्रम सम्पन्न

टाईम्स ईन्स्टिच्युटको फेर्वेल कार्यक्रम सम्पन्न

‘बटेश्वरको बडहडी खोलामा सम्झौता भन्दा पाँच गुणा बढी ग्राइभेल खनेको समितिको निष्कर्ष’

‘बटेश्वरको बडहडी खोलामा सम्झौता भन्दा पाँच गुणा बढी ग्राइभेल खनेको समितिको निष्कर्ष’

रौतहटबाट पेस्तोलसहित एकजना भारतीय नागरिक पक्राउ

रौतहटबाट पेस्तोलसहित एकजना भारतीय नागरिक पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .